09/05/2023
इसेवा मार्फत तल उल्लेखित विद्युत काउन्टरको मासिक महसुल मुक्तानी गरि पाउनुहोस्, इसेवा खातामा रू ५००
** हरेक काउन्टर बाट १० जना लाई**
योजना लागू हुने काउन्टरहरू:
तुलसीपुर विद्युत काउन्टर, दाङ
घोराही विद्युत काउन्टर, दाङ
लमही विद्युत काउन्टर, दाङ
नयामिल विद्युत काउन्टर, रुपन्देही
कृष्णनगर विद्युत काउन्टर, कपिलवस्तु
योजना अवधि: बैशाख १० देखि जेष्ठ ०९ सम्म