मङ्गलोदय वचत तथा ऋण सहकारी संस्था लिमिटेड

  • Home
  • Nepal
  • Ghorahi
  • मङ्गलोदय वचत तथा ऋण सहकारी संस्था लिमिटेड

मङ्गलोदय वचत तथा ऋण सहकारी संस्था लिमिटेड CO-OPERATIVE MOVEMENT STRENTHEN THE DEMOCRACY! Mangalodaya SACoS. For Social & Economic Development!

13/07/2025
लेख्न पनी गार्हो यस सहकारीका पूर्व अध्यक्ष अमर बहादुर गुरुइुको असायमिक नीधन प्रति हार्दिक समवेदना प्रकट गर्दछौ ।
13/07/2025

लेख्न पनी गार्हो यस सहकारीका पूर्व अध्यक्ष अमर बहादुर गुरुइुको असायमिक नीधन प्रति हार्दिक समवेदना प्रकट गर्दछौ ।

नव वर्ष २०८२ सालको हार्दिक शुभकामना 🙏
14/04/2025

नव वर्ष २०८२ सालको हार्दिक शुभकामना 🙏

29/12/2024

निर्वाचन मण्डलका संयोजक शंकर प्रसाद नेपाल द्वारा नयाँ समिति लाई पद तथा गोपनीयताको शपथ खुवाउदै
पौष १३, २०८१

पौष १३, २०८१केहि तस्विरहरू
29/12/2024

पौष १३, २०८१
केहि तस्विरहरू

28/12/2024

कार्यक्रम झलक

सताईसौ वार्षिक साधारणसभा तथा आठौं अधिवेशन द्वारा मङ्गलोदय बचत तथा ऋण सहकारी संस्था लि. को  अध्यक्ष मा श्री गोपाल गिरी सर...
28/12/2024

सताईसौ वार्षिक साधारणसभा तथा आठौं अधिवेशन द्वारा मङ्गलोदय बचत तथा ऋण सहकारी संस्था लि. को अध्यक्ष मा श्री गोपाल गिरी सर्वसम्मत निर्वाचित हुनु भएको छ ।
उपाध्यक्ष्यमा डोरबहादुर जिसी, सचिव शुसिला बस्नेत, कोषाध्यक्ष गोमा अधिकारी, सदस्यहरू दिलबहादुर बुढाथोकी, लक्ष्मी केसी, प्रेमबहादुर पुन, पूर्णबहादुर केसी, सम्झना नेपाली, शान्ता केसी र भावना सुनार रहनु भएको छ ।
यसैगरी लेखा सूपरिवेक्षण समिति संयोजक मा क्रान्ती राजभण्डारी, सदस्यहरू षडानन्द पन्थी र प्रियङ्का सोनाम रहेको तीन सदस्यीय समिति गठन गरिएको छ ।
पूर्णबहादुर केसी संयोजक रहेको ऋण उप-समिति मा कृष्णा जिसी र गोमा सुनार सदस्य रहनु भएको छ ।
निवर्तमान अध्यक्ष श्री पिताम्बर केसी ले सम्पूर्ण अतिथिहरू लाई धन्यवाद प्रकट गर्नु भएको थियो ।
नयाँ कार्यसमिति लाई हार्दिक बधाई तथा शुभकामना 🙏

28/12/2024
27 औ साधारणसभा तथा 8 औ अधिबेशन
28/12/2024

27 औ साधारणसभा तथा 8 औ अधिबेशन

साधारणसभा मा उपस्थित हुने बारे निमन्त्रणा ।।यस मङ्गलोदय बचत तथा ऋण सहकारी संस्था लि. को २७ औं वार्षिक साधारणसभा तथा आठौं...
27/12/2024

साधारणसभा मा उपस्थित हुने बारे निमन्त्रणा ।।
यस मङ्गलोदय बचत तथा ऋण सहकारी संस्था लि. को २७ औं वार्षिक साधारणसभा तथा आठौं अधिवेशन निम्न मिति, समय र स्थानमा हुने भएकोले उक्त सभामा उपस्थिति को लागि हार्दिक अनुरोध गर्दछौं ।
मितिः २०८१ पौष १३ गते शनिवार ।।
समयः बिहान ११ः०० बजे ।।
स्थानः श्री सिद्धेश्वर शिव पञ्चाङ्ग मन्दिर, घोराही १३ मङ्गलेरी बग्गे भयँरथान दाङ ।।

Address

Ghorahi Municypality 8, Mangleri, Dang
Ghorahi
0977

Website

Alerts

Be the first to know and let us send you an email when मङ्गलोदय वचत तथा ऋण सहकारी संस्था लिमिटेड posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to मङ्गलोदय वचत तथा ऋण सहकारी संस्था लिमिटेड:

Share