05/04/2021
ग्रामीण उद्यम तथा विप्रेषण आयाेजना ( समृद्धि ) काे सहयाेगमा देव बचत तथा ऋण सहकारी संस्था लि. गाैरले आयाेजना गरेको ३ दिने वितिय शिक्षा तथा व्यवसायिक ज्ञान तालिम ईशनाथ न. पा. -१, बन्जरहामा संस्थाका अध्यक्ष लालबिहारी साह ज्युकाे सभापतित्वमा तथा ईशनाथ नगरपालिका -१ का वाडाध्यक्ष बिगु साह , समाजसेवी ग्रीसनन्दन सिंह, तालिम संयाेजक ईन्द्रदेव साह,विभिन्न व्यक्तितब बाेकेका समाजसेवी, बुद्धिजीवी र प्रशिक्षकहरुकाे उपस्थितिमा कार्यक्रम संचालन गरियाे ।