Yakata multiple co oprative

Yakata multiple co oprative Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Yakata multiple co oprative, Finance, Doti.

सुदुर पश्चिमेलि हरुको मौलिक पर्व ओल्के तिहार को सम्पुर्ण साथिभाइ इस्ट्मित्र शेयर सदस्य  हरु मा  मेरो ब्याक्ती गत तर्फबाट...
17/08/2024

सुदुर पश्चिमेलि हरुको मौलिक पर्व ओल्के तिहार को सम्पुर्ण साथिभाइ इस्ट्मित्र शेयर सदस्य हरु मा मेरो ब्याक्ती गत तर्फबाट र एकताबहुउदेश्री सहकारी संस्था को तर्फबाट शुभकामना ब्यक्त गर्दछौ।

यश संस्था को नया भबन को रङ रगोन को कार्य सम्पन्न
31/12/2023

यश संस्था को नया भबन को रङ रगोन को कार्य सम्पन्न

19/08/2023

यश सहकारी संस्था लेआज स्थानीय वार्ड सरकार सामाजसेबी बुद्धिजीवी वित्तीय संस्था प्रति ज्ञान भएका व्यक्ति हरुसङग सहकारी संस्था को भाकानाघेको ऋण असुल गर्ने उपाया र आगामी दिनमा सहकारी लाई राम्रो बनाउन के गर्ने भन्ने बिषय मा छ्लफल गरियो।धन्यवाद संस्था को निम्तो लाई स्वीकार गरि आबस्यक सुझाब दिनुभएकोमा।
सहकारी परिवार

यस सहकारी संस्थाले सदस्य र कृषकको हितको लागि गर्दै आएका कार्यक्रम हरु ।आलु बाटो र बजार को कारण थन्किएको । stor room को प...
09/07/2023

यस सहकारी संस्थाले सदस्य र कृषकको हितको लागि गर्दै आएका कार्यक्रम हरु ।आलु बाटो र बजार को कारण थन्किएको । stor room को पनि अभाव

य संस्था को भबन पलस्टर को कार्य सप्पन्न
05/07/2023

य संस्था को भबन पलस्टर को कार्य सप्पन्न

एस संस्था को नया निर्माणाधिन भवनको पलस्टर कार्य तिब्र गतिमा चल्दै
14/06/2023

एस संस्था को नया निर्माणाधिन भवनको पलस्टर कार्य तिब्र गतिमा चल्दै

संस्था ले हल सम्म सेयर सदस्य हरुको भलाई र उन्नति को लागि विभिन्न आयमुलक किर्याकलाप गर्दै आइरहेको सम्पुर्ण लाई अबगतनै छ अ...
09/06/2023

संस्था ले हल सम्म सेयर सदस्य हरुको भलाई र उन्नति को लागि विभिन्न आयमुलक किर्याकलाप गर्दै आइरहेको सम्पुर्ण लाई अबगतनै छ अझै पनि गरिरहने बिस्वास दिन चाहान्छौ।भ्रम र लहलहयमा नलाग्न सम्पुर्ण सदस्य ज्यु हरुलाइ अनुरोध गर्दछौ। एकता परिवार ।।।

एस एकता बहुउद्देश्यीय सहकारी संस्था को निर्माधिन भवन
07/06/2023

एस एकता बहुउद्देश्यीय सहकारी संस्था को निर्माधिन भवन

16/12/2021

एस संस्था का उपाध्यक्ष ममता रावल को आज जन्मदिन परेको ले सुस्वास्थ्य दिर्घायु सहित जन्मदिनको लाखौ लाख शुभकामना

संस्था को भबन को पिलर हालिसकेको र यश आब मा सम्पन गरिने
12/08/2021

संस्था को भबन को पिलर हालिसकेको र यश आब मा सम्पन गरिने

बोगटान फुड्सिल बोगटान फुड्सिल गाउँपालिका, चवराचौतारा डोटीबोगटान फुड्सिल गाउँपालिका, चवराचौतारा डोटी को आर्थिक सहयोग र एक...
16/07/2021

बोगटान फुड्सिल बोगटान फुड्सिल गाउँपालिका, चवराचौतारा डोटीबोगटान फुड्सिल गाउँपालिका, चवराचौतारा डोटी को आर्थिक सहयोग र एकता बहुउद्देश्यीय सहकारी संस्था लि को सहजीकरण मा कृष हरुलाइ भैंसी पकेट कार्यक्रम बाट बितरित भैसि

Address

Doti

Telephone

9880072847

Website

Alerts

Be the first to know and let us send you an email when Yakata multiple co oprative posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category