12/01/2021
आदरणीय सदस्यमहानुभाव ज्युहरु,
यस भ्याकुरे कृषि सहकारी संस्था ली को
नियमित बैठक यहि पुष २९ गते हुनुपर्ने भएतापनि
संस्थाका संचालक समितिको आकस्मिक कार्य व्वस्तताको कारणले गर्दा माघ महिनाको २ गते बस्ने गरि यो सुचना जारी गरियको छ ।
केहि दिन ढिलाई हुन गएकोमा संस्था क्षमा याचना समेत गर्दछ । धन्यवाद ।