Nawakiran Laghubitta Bittiya Sanstha Limited

Nawakiran Laghubitta Bittiya Sanstha Limited Nawakiran Laghubitta Bittiya Sanstha Ltd. is a national level "D" class institutions with license from Nepal Rastra Bank

Information for all customers about joint transaction declaration !!!
18/11/2020

Information for all customers about joint transaction declaration !!!

14/11/2020
नवरात्रिको आरम्भ घटस्थापना २०७७ को उपलक्ष्यमा सम्पूर्ण दिदीबहिनी दाजुभाइ हरुमा हार्दिक मंगलमय शुभकामना।यो कोरोना महामारी...
18/10/2020

नवरात्रिको आरम्भ घटस्थापना २०७७ को उपलक्ष्यमा सम्पूर्ण दिदीबहिनी दाजुभाइ हरुमा हार्दिक मंगलमय शुभकामना।यो कोरोना महामारी बाट "बचौ र बचाउ"को लक्ष्य प्राप्ति गर्न हामीलाई नवदुर्गाको कृपाले शक्ति र सफलता मिलोस।

www.nklb.com.np
23/09/2020

www.nklb.com.np

Navakiran Laghubitta Bittiya Sanstha Ltd. is a national level “D” class microfinance institution licensed by Nepal Rastra Bank. with 100 million Authorized and 67.6 million paid up capital. The Board of Director has unique composition of expertise into banking, industry and at service sector. Na...

Nawakiran Branch at different location are already set and running its operation in a regular basis !! Thanks to all sta...
07/09/2020

Nawakiran Branch at different location are already set and running its operation in a regular basis !! Thanks to all stakeholder for your trust and coordination!!!

Successfully completed "Nawakiran Orientation and workshop Module-1" today with presence of Nawakiran CEO and all team. ...
01/08/2020

Successfully completed "Nawakiran Orientation and workshop Module-1" today with presence of Nawakiran CEO and all team. Training and development is the key for uniting team together to enhance individual and institutional growth.

18/07/2020

नेपाल राष्ट्र बैकले आ.ब. 2077-78 को मौद्रिक निति जारी गरेको छ। यसका सिमा र दायरा भित्र रहि गर्न सकिने सम्म कुराहरुलाई संबोधन गर्न खोजेको आभास हुन्छ। मौद्रिक नितिमा आएका धेरै ब्यबस्थाहरु स्वागत योग्य छन र केहि बुंदाहरुमा यो पछि आउने निर्दैशनहरुले प्रष्टता दिनेछ।

मौद्रिक नितिका प्रमुख 40 बुदाहरु:
1.मुद्रास्फीति औसत 7 % भित्र सीमित राख्ने लक्ष्य।
2.7 महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त विदेशी विनिमय सञ्चिति कायम गर्ने लक्ष्य।
3. नितीगत दरहरु: स्थायी तरलता सुविधा दर 5%, 3% अनिवार्य नगद अनुपात, वैधानिक तरलता अनुपात 10%,8% र 7%, बैंकदरलाई 5% तथावत।
4.वाणिज्य बैंकले 2080 असार मसान्तसम्म कुल कर्जा लगानीको न्यूनतम 15% कृषि क्षेत्रमा प्रवाह गर्नुपर्ने ।
5.व्याबसायीक फलफुल खेतीको लागि लिएको कर्जामा पहिलो वर्ष 0.2% र दोस्रो वर्ष 0.6% मात्र कर्जा नोक्सानी व्यवस्था कायम गरे पुग्ने।
6.कृषि बिकास बैंकले कृषि ऋणपत्र जारी गर्ने।
7.“किसान क्रेडिट कार्ड” को व्यवस्था
8.वाणिज्य बैंकहरुले 2081 असार मसान्तसम्म आफ्नो कुल कर्जा लगानीको न्यूनतम 10% उर्जा क्षेत्रमा लगानी गर्नुपर्ने।
7.वाणिज्य बैंकहरुले उर्जा ऋणपत्र जारी गर्नसक्ने।
8.जलाशययुक्त जलविद्युत्आयोजना विद्युत्आयोजना निर्माण गरी विद्युत निर्यात गर्न शुरु गरेमा निर्यात शुरु गरेको 5 वर्षसम्म बैंक तथा वित्तीय संस्थाले उक्त परियोजनालाई आधार दरमा 1% मात्र थप गरी कर्जा प्राप्त हुन सक्ने
9.सहुलियतपूर्ण कर्जा प्रवाहमा प्रदेशगत सन्तुलन कायम
निजी आवासीय आवास कर्जा FMV को 60% सम्म।
10.मार्जिन प्रकृतिको कर्जा सिमा 70% र 120 दिनको अन्तिम मूल्यको औसत मूल्य लिईने।
11.पुनरकर्जाका लागि उपलब्ध कोषको 5 गुणासम्म पुनरकर्जा उपलब्ध गराउने र पनरकर्जा को सिमा बढाउने अनी ब्यबस्थापन सहज बनाउने।
12. कोभिड–19 बाट अति प्रभावित उद्योग–व्यवसाय सुचारु गर्न चालु पुँजी कर्जाको सीमामा बढीमा २० प्रतिशतसम्म सम्बन्धित बैंक तथा वित्तीय संस्थालेथप कर्जा प्रवाह गर्न सक्ने ।
13.कोभिड–19 को नियन्त्रण र रोकथामका लागि चालिएका कदमको कारण पर्यटन, उद्योग, शिक्षा, स्वास्थ्य, सञ्चार, मनोरञ्जन लगायत सबै पेशा, उद्योग र व्यवसायले लिएको ऋणको साँवा र ब्याज बन्दाबन्दीको अवधिमा भुक्तानी गर्न कठिनाइ भएको अवस्थालाई दृष्टिगत गरी कर्जा भुक्तानी अवधिको म्याद थप र कर्जाको पुनरसंरचना तथा पुनरतालिकीकरणको व्यवस्था गरिनेछ ।
14.2077 असार महिनासम्म भुक्तानी अवधि भएका डिमाण्ड लोन, क्यास क्रेडिट कर्जा 2077 पुस मसान्तसम्म भुक्तानी गर्न सकिनेगरी नवीकरण गर्न सक्ने।
15. कोभिड–19 बाट प्रभावित भएको पेशा,व्यवसायमा प्रवाह भएका कर्जाको 2077 असार मसान्तसम्मको साँवाको किस्ता र ब्याज रकमलाई प्रभाब हेरी २०७८ असार मसान्तसम्ममा भुक्तानी गर्न सक्ने ।
16. 2076 पुस मसान्तमा सक्रिय वर्गमा रहेका कर्जालाई कर्जा पुनरसंरचना तथा पुनरतालिकीकरण गर्न सक्ने।
17.अति प्रभावित क्षेत्रका परियोजनामा प्रवाह भएको कर्जालाई पुनरसंरचना तथा पुनरतालिकीकरण मार्फत पुनरुत्थान गर्न पर्याप्त नभएमा आवश्यकता अनुसार सम्बन्धित निकायहरुसँग समन्वय गरी Private Equity, Venture Capital, Debt Equity Conversion, Special Purpose Vehicle लगायतका माध्यमबाट पुनरसंरचना गर्न सकिने व्यवस्था मिलाइने । Private Equity, Debt Equity Conversion, Special Purpose Vehicle मा गरिएको बैंक तथा वित्तीय संस्थाको लगानीलाई पुँजीकोष गणना गर्दा घटाउनु नपर्ने व्यवस्था मिलाइने।
18.कोभिड–१९ को कारण ग्रेस अवधि भित्र उद्योग वा परियोजनाको निर्माण सम्पन्न /संचालन हुन नसकेको अवस्थामा पर्यटक स्तरीय होटलको हकमा अधिकतम 2 वर्ष ग्रेस अवधि थप गर्न सकिने।
19.वाणिज्य बैंकहरु एक आपसमा गाभ्ने, गाभिने तथा प्राप्ति प्रक्रियालाई केहि सहुलीयत सहित थप प्रोत्साहित गरिने ।
20.वित्तीय क्षेत्रसँग सम्बन्धित कानूनहरुलाई आवश्यकता अनुसार समसामयिक बनाउन बैकिङ्ग कसुर ऐन, 2064 र विनिमेय अधिकार पत्र ऐन, 2034 को संशोधन प्रस्ताव नेपाल सरकार समक्ष पेश गरिने।
21. CCD Ratio यो आ.ब. लाई 85 % बनाउने।
22. बैंक तथा वित्तीय संस्थाहरुले आर्थिक वर्ष 2076-77 को खुद वितरणयोग्य मुनाफाको 30% सम्म ( संस्थाको 2077 असार मसान्तमा कायम निक्षेपको भारित औसत ब्याजदर भन्दा बढी नहुनेगरी) मात्र नगद लाभांस घोषणा तथा वितरण गर्न पाउने व्यवस्था गरिने।
23. आर्थिक वर्ष समाप्त भएको 90 दिन भित्र नगदमा असुल भएको ब्याज रकमलाई नियामकीय कोषमा सार्नु नपर्ने।
24.ऋणपत्र जारी गरिसक्नु पर्ने समयावधि 2079 असार मसान्त कायम गरिने।
25. Countercyclical Buffer को व्यवस्था स्थगन गर्ने।
26.2076 पुस मसान्तमा असल वर्गमा रहेका कर्जालाई 2077 असार मसान्तमा समेत असल वर्गमा नै वर्गीकरण गर्न तर 2077 असार मसान्तसम्मको साँवा र ब्याज असुल हुन नसकेको अवस्थामा त्यस्ता कर्जाको लागि आर्थिक वर्ष 2076-77 को हिसावमा 5% कर्जा नोक्सानी व्यवस्था कायम गर्नु पर्नेछ ।
27.लघुवित्त वित्तीय संस्थाहरुको ईजाजत दिने कार्य स्थगन गरिएको छ । साथै, इजाजतको प्रक्रियामा रहेका लघुवित्त वित्तीय संस्थाहरुको इजाजत प्रक्रिया समेत रद्द।
28.भुक्तानी सेवा प्रदायक को रुपमा अनुमति पाएका संस्थाले 2078 असार मसान्तसम्ममा कम्तीमा 3 लाख ग्राहक नपुर्याएमा र मासिक औसत कारोबार संख्या कम्तिमा 6 लाख नपुगेमा त्यस्ता संस्थाको अनुमति खारेज गर्न।
29.प्रतीतपत्रको भुक्तानीलाई सहजीकरण गर्न आवश्यकता अनुसार Sight LC लाई deferred payment हुनेगरी विदेशी बैंकहरुबाट discount गराउन सकिने व्यवस्था गरिने ।
30.Ussance LC अबधि 180 दिन कायम गरिने।
31.विदेशी मुद्राको लगानीमा हुन सक्ने विनिमय जोखिम न्यूनीकरण गर्न विशिष्टिकृत संस्था मार्फत व्यवसायिक रुपमा हेजिङ्ग सम्बन्धी कार्य गर्न प्रोत्साहित गरिने
32.संस्थागत सुशासन सम्बन्धी निर्देशनको अनुपालनामा शून्य सहनशिलता अपनाइने।
33. बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत लगायत उच्च पदस्थ कर्मचारीको पारिश्रमिक तथ

Address

Hospital Road Dhulikhel Kavre
Dhulikhel
45210

Telephone

011-491433

Alerts

Be the first to know and let us send you an email when Nawakiran Laghubitta Bittiya Sanstha Limited posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share