Dakshina Bachat tatha Rin Sahakari Sanstha

Dakshina Bachat tatha Rin Sahakari Sanstha Dakshina Bachat Tatha Rin Sahakari Sanstha

विजया दश्मी, तिहार तथा छैठ पर्व २०७९ काे पावन अवसरमा दक्षिणाबचत तथा ऋण सहकारी संस्था लि. परिवारकाे तर्फबाट शेयरसदस्य,ग्र...
04/10/2022

विजया दश्मी, तिहार तथा छैठ पर्व २०७९ काे पावन अवसरमा दक्षिणा
बचत तथा ऋण सहकारी संस्था लि. परिवारकाे तर्फबाट शेयरसदस्य,
ग्राहकवर्ग तथा शुभचिन्तकहरूमा सुस्वास्थ्य, दीर्घायु तथा उत्तराेत्तर
प्रगतिकाे हार्दिक मंगलमय शुभकामना व्यक्त गर्द छाैं ।

यस दक्षिणा बचत तथा ऋण सहकारी संस्था लि लाई कर्मचारी (खजाञ्ची)को आवश्यकता भएको हुनाले इच्छुक व्यक्तहरूले यसै सुचनालाई आधा...
04/09/2022

यस दक्षिणा बचत तथा ऋण सहकारी संस्था लि लाई कर्मचारी (खजाञ्ची)को आवश्यकता भएको हुनाले इच्छुक व्यक्तहरूले यसै सुचनालाई आधार मानेर कार्यालयमा सम्पर्क गर्नुहोला धन्यवाद।।।

15/04/2022

Happy New Year 2079

६५ औं सहकारी दिवस
03/04/2022

६५ औं सहकारी दिवस

दक्षिणा बचत तथा ऋण सहकारी संस्था लि. धरानकाे रेमिट्यान्स कार्यालयकाे उदघाटन समाराेहका केही तस्विरहरू
23/02/2022

दक्षिणा बचत तथा ऋण सहकारी संस्था लि. धरानकाे रेमिट्यान्स कार्यालयकाे उदघाटन समाराेहका केही तस्विरहरू

31/12/2021
12/10/2021

विजया दश्मी, तिहार तथा छैठ पर्व २०७८ काे पावन अवसरमा दक्षिणा बचत तथा ऋण सहकारी संस्था लि. परिवारकाे तर्फबाट शेयरसदस्य, ग्राहकवर्ग तथा शुभचिन्तकहरूमा सुस्वास्थ्य, दीर्घायु तथा उत्तराेत्तर प्रगतिकाे हार्दिक मंगलमय शुभकामना व्यक्त गर्द छाैं ।

हाम्रा अनन्य मित्र तथा शुभचिन्तक तथा यस संस्थाका शेयर सदस्य तथा संचालक समिति सदस्य श्री सबिता श्रेष्ठज्यूका श्रध्देय श्र...
19/09/2021

हाम्रा अनन्य मित्र तथा शुभचिन्तक तथा यस संस्थाका शेयर सदस्य तथा संचालक समिति सदस्य श्री सबिता श्रेष्ठज्यूका श्रध्देय श्रीमान बिजेन्द्र श्रेष्ठकाे असामयिक निधनले अत्यन्त दु:खित एवं मर्माहत भएका छाैं । यस दु:खद घडीमा परिवारलाइ धैर्यधारण गर्ने शक्ति मिलाेस भनि र्मत अात्माकाे चीर शान्तिकाे कामना सहित भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्द छाैं ।

हाम्रा अनन्य मित्र तथा शुभचिन्तक तथा यस संस्थाका कर्मचारी श्री रेखा चम्जाेङकाे श्रीमान उसम चेम्जाेङकाे असामयिक निधनले अत...
27/05/2021

हाम्रा अनन्य मित्र तथा शुभचिन्तक तथा यस संस्थाका कर्मचारी श्री रेखा चम्जाेङकाे श्रीमान उसम चेम्जाेङकाे असामयिक निधनले अत्यन्त मर्माहत तुल्याएकाे छ । समस्त शाेकाकुल परिवारलाइ यस असह्य बेदना सहन गर्ने शक्ति मिलाेस भनि दिवंगत अात्माकाे चीर शान्तिकाे कामना सहित भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्द छाैं ।

नयाँ वर्ष २०७८ काे सुखद उपलक्ष्यमा आदरणीय ग्राहकवर्ग, शेयरसदस्य तथा शुभचिन्तकहरूमा सुख, शान्ति र समृद्धि काे उत्तराेत्तर...
13/04/2021

नयाँ वर्ष २०७८ काे सुखद उपलक्ष्यमा आदरणीय ग्राहकवर्ग, शेयरसदस्य तथा शुभचिन्तकहरूमा सुख, शान्ति र समृद्धि काे उत्तराेत्तर प्रगतिकाे हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछाैं ।

Address

Dharan

Telephone

025-524139

Website

Alerts

Be the first to know and let us send you an email when Dakshina Bachat tatha Rin Sahakari Sanstha posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Dakshina Bachat tatha Rin Sahakari Sanstha:

Share