29/05/2026
अब शेयर किनेर महिनौँ कुर्नुपर्ने दिन सकिन सक्छ 😮
नेपालमा Intraday Trading आउने चर्चा बढ्दैछ।
अब एउटै दिनमा share किन्ने र बेच्ने गरेर profit लिन सकिने system आउला त? 📊
तर profit जति छिटो हुन्छ, घाटा पनि त्यत्तिकै छिटो हुन सक्छ।
तपाईंलाई Intraday Trading राम्रो लाग्यो? Comment गर्नुहोस् 👇
— The Artha Blueprint
intraday trading Nepal, Nepal stock market, NEPSE update, share market Nepal, NEPSE news, intraday trading explained
तपाईंलाई Intraday Trading राम्रो लाग्यो? Comment गर्नुहोस् 👇
— The Artha Blueprint