25/01/2026
📢 COOK NEEDED – Job Vacancy 🍳
रेस्टुरेन्टका लागि अनुभवी Cook (Male/Female) चाहिएको छ।
✅ योग्यता:
• नेपाली / Indian / Continental खाना बनाउन जान्ने
• सफा–सुघर, इमानदार र समयपालन गर्ने
• अनुभव भएकालाई प्राथमिकता
⏰ कामको समय:
• Full-time / Part-time (सम्झौताअनुसार)
💰 तलब:
• अनुभव अनुसार (Negotiable)
📞 Contact: 980-0970913 / 984-0982121
📍 Location: Deshiline Dharan 2
👉 Interested हुनुहुन्छ भने Inbox वा Call गर्नुहोस्।
👉 Post share गरिदिनुहोला 🙏