28/10/2023
अत्यन्तै शुन्दर शान्त ठाउको जग्गा विक्रिमा छ।
२० फुटको पक्की सडक पट्टी मूख भएको १४ धुर जग्गा बिक्रिमा छ।
नक्सा अनुसार जग्गाको मुख २६ फुट, लम्बाई ९० फुट बढी। सस्तो मुल्यमा तुरून्त विक्रिमा रहेको हुँदा ईच्छुक ब्याक्तिहरूले सम्पूर्ण जानकारीको लागी म्यासेन्जरमा सम्पर्क गर्नु होला।
स्थान: ईटहरी-२।