Jeevan Beema

Jeevan Beema सिटिजन लाइफ insurance कम्पनिको बारेमा जानकारी लिन वा आफ्नो बिमा गर्न हुन्छ भने सम्पर्क गर्नुहोस् ।

Citizen Life मा बिमा गर्दाको अपेक्षाबालबालिकाको भविष्यको सुरक्षाराष्ट्रिय बाल दिवसको शुभकामना !!
13/09/2024

Citizen Life मा बिमा गर्दाको अपेक्षा
बालबालिकाको भविष्यको सुरक्षा
राष्ट्रिय बाल दिवसको शुभकामना !!

21/07/2024

सबैले गर्नु पर्ने योजना,
सबैको लागि गज्जबको योजना,
सिटिजन बचत वृद्धि योजना

कती जनाले खरिद गर्नुभयो त ?

21/07/2024

Citizen Life Insurance को तर्फबाट सम्पूर्णलाई गुरु पूर्णिमाको शुभकामना !!

स्वास्थ्य बीमामा २०८० बैशाख १ देखि २०८० असार मसान्तमा आबद्ध नया दर्ता तथा नबिकरण गरी २०८० भद्र १ गते बाट सेवा सुरु गरेका...
02/07/2024

स्वास्थ्य बीमामा २०८० बैशाख १ देखि २०८० असार मसान्तमा आबद्ध नया दर्ता तथा नबिकरण गरी २०८० भद्र १ गते बाट सेवा सुरु गरेका बीमितहरुले सेवा निरन्तरताको लागि २०८१ असार मसान्तसम्म नबिकरण गरिसक्नु पर्ने हुन्छ । नबिकरणको लागि आ-आफ्नो वार्डमा रहेको दर्ता सहयोगीका साथै Online मार्फत पनि गर्न सकिने व्यहोरा जानकारी गरिन्छ।

नबिकरण Online मार्फत गर्नको लागि: Nagarik App, Khalti wallet, eSewa Wallet र connectIPS मार्फत घरमुलीको बीमा Number राखी नबिकरण गर्न सकिने व्यहोरा सबैमा जानकारी गरिन्छ।

२०८१ असार पश्चात अथवा २०८१ साउन १ गते देखिको नया दर्ता तथा नबिकरण स्वतः २०८१ मंग्शिर १ देखि क्रियाशील हुने व्यहोरा सम्पूर्णमा जानकारी गरिन्छ ।

"साथै सेवा निरन्तरताको लागि सेवा समाप्त हुनु भन्दा १ महिना अगावै नबिकरण गरि सक्नुपर्ने हुन्छ ।"

समयमै स्वास्थ्य बीमा गरि आफ्नो र आफ्नो परिवारको स्वास्थ्य उपचारमा लाग्ने आर्थिक जोखिमलाई कम गरौ।

"तपाइको स्वास्थ्य हाम्रो अठोट"

#स्वास्थ्य बीमा बोर्ड #बबरमहल , काठमाडौं

#जीवन_बिमा_जरुरी_छ

 #जीवन_बिमा_जरुरी_छ
30/06/2024

#जीवन_बिमा_जरुरी_छ

जीवन बीमा किन जरुरी छ !! #जीवन_बिमा_जरुरी_छ
30/06/2024

जीवन बीमा किन जरुरी छ !!

#जीवन_बिमा_जरुरी_छ

29/06/2024

अब मात्र २ दिन बाँकी

यस कम्पनीबाट जारी भएका सबै बीमालेखको नवीकरणको लागी बीमाशुल्क भुक्तानी गर्नुपर्नेमा सो भुक्तानी नभई व्यतित भएका बीमालेखहरुलाई २०८१ आषाढ १ देखी आषाढ १६ गतेसम्म पुनर्जागरण गराई नवीकरण बीमाशुल्क भुक्तानी गर्दा सोमा लाग्ने विलम्ब शुल्कमा ५० % छुट प्रदान गरिएको सबैलाई जानकारी गराइन्छ।

29/06/2024
Citizen Life Insurance को तर्फबाट सम्पुर्णलाई राष्ट्रिय धान दिवस तथा दही चिउरा खाने दिनको शुभकामना !           #जीवन_बिम...
29/06/2024

Citizen Life Insurance को तर्फबाट सम्पुर्णलाई राष्ट्रिय धान दिवस तथा दही चिउरा खाने दिनको शुभकामना !

#जीवन_बिमा_जरुरी_छ

🔥बचतको वृद्धि, भविष्यमा बहार 🔥नियमित सुरक्षा, सिटिजनको उपहार🔥सिटिजन लाइफ इन्स्योरेन्सले सम्पूर्ण ग्राहक महानुभावहरूको ला...
24/06/2024

🔥बचतको वृद्धि, भविष्यमा बहार
🔥नियमित सुरक्षा, सिटिजनको उपहार

🔥सिटिजन लाइफ इन्स्योरेन्सले सम्पूर्ण ग्राहक महानुभावहरूको लागि युनिभर्सल जीवन बीमा योजना अन्तर्गतको "सिटिजन बचत वृद्धि योजना" सार्वजनिक गरेको छ।

🔥सबैद्वारा समान बीमाशुल्कमा खरिद गर्न सकिने यस जीवन बीमा योजना, अन्तराष्ट्रिय बजारमा निकै नै प्रचलित छ। यस योजना बारे थप जानकारीको लागि नजिकै रहेको सिटिजन लाइफ इन्स्योरेन्सको शाखा/ उपशाखा कार्यालयमा सम्पर्क गर्नुहोला।
ढिलाई नगरौ !! किनकि, जीवन बीमा जरुरी छ।

#जीवन_बिमा_जरुरी_छ

Address

Dharan Bazar
56700

Alerts

Be the first to know and let us send you an email when Jeevan Beema posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Jeevan Beema:

Share