18/08/2023
कुमारी बैंक को System Upgradation ra Data Migration कार्य गरिने हुँदा भाद्र २ शनिबार बिहान ४:०० बजे देखि भाद्र ३ गते आइतबार बिहान ९:०० बजेसम्म हिमशिखर सहकारीको Mobile Banking मा E-Sewa load, fonepay QR Scanner र कुमारी बैंकमा रकम transfer सेवा अवरुद्ध हुने जानकारी गराउछौँ ।
यसबाट पर्न जाने असुविधाका लागी हामि क्षमाप्रार्थी छौँ ।