Sangam Saving & Credit Co-Operative Ltd.

Sangam Saving & Credit Co-Operative Ltd. सहकारी शिक्षा एक अभियान

सदस्य पहिचान फाराम (KYC) अपडेट गर्ने बारे सूचना !
20/08/2026

सदस्य पहिचान फाराम (KYC) अपडेट गर्ने बारे सूचना !

राष्ट्रिय सहकारी बैंक लिमिटेडका विज्ञ सञ्चालक डा. बासुदेव लामिछाने ज्यूलाई संगम बचत तथा ऋण सहकारी संस्थामा स्वागत गर्न प...
07/08/2026

राष्ट्रिय सहकारी बैंक लिमिटेडका विज्ञ सञ्चालक डा. बासुदेव लामिछाने ज्यूलाई संगम बचत तथा ऋण सहकारी संस्थामा स्वागत गर्न पाउँदा संगम सहकारी परिवार हर्षित महसुस गरेको छ । र सहकारीप्रति दिनुभएको अमूल्य विचार प्रति हार्दिक आभार प्रकट गर्दछौं ।
- संगम साकोस परिवार

विज्ञप्ती
22/07/2026

विज्ञप्ती

22/07/2026
21/07/2026

सूचना

सदस्यको KYM (Know Your Member) विवरण अद्यावधिक गर्ने सम्बन्धमा

नेपालको सहकारी ऐन, २०७४, प्रचलित कानुनी व्यवस्था तथा सम्पत्ति शुद्धीकरण निवारण (AML/CFT) सम्बन्धी कानुन एवं निर्देशन बमोजिम सहकारी संस्थाका सदस्यहरूको विवरण अद्यावधिक (KYM) राख्नु अनिवार्य रहेको छ। साथै, एक व्यक्ति एक सहकारी सम्बन्धी कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयनका लागि सम्पूर्ण सदस्यहरूको सही तथा अद्यावधिक विवरण आवश्यक भएकोले यो सूचना प्रकाशित गरिएको
अतः संस्थाका सम्पूर्ण सदस्य महानुभावहरूलाई देहायका कागजातसहित आफ्नो सदस्य विवरण (KYM) अद्यावधिक गरिदिन हार्दिक अनुरोध गरिन्छः

1. नागरिकताको प्रतिलिपि।
2. हालसालै खिचिएको पासपोर्ट साइज फोटो।
3. स्थायी तथा अस्थायी ठेगाना र सम्पर्क नम्बर।
4. पेशा, आयस्रोत तथा आवश्यक अन्य विवरण।
5. प्यान नम्बर (भएको भए)।
6. अन्य सहकारी संस्थामा सदस्यता रहेको वा नरहेको सम्बन्धी
सम्पूर्ण सदस्यहरूले आफ्नो पायक पर्ने शाखा कार्यालयमा उपस्थित भई तोकिएको समयभित्र KYM विवरण अद्यावधिक गरिदिनुहुन अनुरोध छ। समयमै विवरण अद्यावधिक नगरेमा प्रचलित कानुन, नियामकीय निर्देशन तथा संस्थाको नीतिअनुसार सेवा प्रवाहमा आवश्यक व्यवस्था गर्नुपर्ने हुन सक्नेछ।

यस कार्यमा सम्पूर्ण सदस्य महानुभावहरूको सहयोगको अपेक्षा गर्दछौं।
संगम बचत तथा ऋण सहकारी संस्था लिमिटेड ।

सूचना
21/07/2026

सूचना

यस संगम बचत तथा ऋण सहकारी संस्था लि. को भवन निर्माणको लागि यस संस्थाको लेखा समिति सदस्य श्री थानेश्वर खराल र उहाँको धर्म...
09/05/2026

यस संगम बचत तथा ऋण सहकारी संस्था लि. को भवन निर्माणको लागि यस संस्थाको लेखा समिति सदस्य श्री थानेश्वर खराल र उहाँको धर्म पत्नी तेज कुमारी खराल ज्युले रु. ३,००,००५/- आर्थिक सहयोग गर्नुभएकोमा उहाँलाई धेरै धेरै धन्यवाद छ ।

यस संगम बचत तथा ऋण सहकारी संस्था लि. को सञ्चालक समिति सदस्य श्री रोशन कुमार कर्ण सरलाई जन्मदिनको शुभकामना !जय सहकारी !- ...
18/01/2026

यस संगम बचत तथा ऋण सहकारी संस्था लि. को सञ्चालक समिति सदस्य श्री रोशन कुमार कर्ण सरलाई जन्मदिनको शुभकामना !
जय सहकारी !

- संगम साकोस परिवार

संगम बचत तथा ऋण सहकारी संस्था लि. को मोतीचोक, अत्तरिया र धनगढी सेवाकेन्द्रको १३ औं एकाई साधारणसभा सम्पन्न भएको छ । सम्पू...
06/12/2025

संगम बचत तथा ऋण सहकारी संस्था लि. को मोतीचोक, अत्तरिया र धनगढी सेवाकेन्द्रको १३ औं एकाई साधारणसभा सम्पन्न भएको छ । सम्पूर्ण शेयरसदस्य, संचालक समिति, कर्मचारी र शुभचिन्तक ज्युहरुलाई धेरै धेरै धन्यवाद छ ।

यस संगम बचत तथा ऋण सहकारी संस्था लि. को लेखा समिती सदस्य श्री थानेश्वर खराल ज्युलाई जन्मदिनको हार्दिक शुभकामना व्यक्त गर...
20/11/2025

यस संगम बचत तथा ऋण सहकारी संस्था लि. को लेखा समिती सदस्य श्री थानेश्वर खराल ज्युलाई जन्मदिनको हार्दिक शुभकामना व्यक्त गर्दछौं !
- संगम साकोस, परिवार

Address

Chatakpur
Dhangadhi
10900

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Sunday 10:00 - 17:00

Telephone

+97791416135

Website

Alerts

Be the first to know and let us send you an email when Sangam Saving & Credit Co-Operative Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Sangam Saving & Credit Co-Operative Ltd.:

Shortcuts

Share