लघुवित्त कर्मचारी मञ्च - Microfinance Employee Forum

  • Home
  • Nepal
  • Dhangadhi
  • लघुवित्त कर्मचारी मञ्च - Microfinance Employee Forum

लघुवित्त कर्मचारी मञ्च - Microfinance Employee Forum कर्मचारी हकहित तथा एकताका लागि सङ्गठित सस्था

लघुवित्त कर्मचारी मञ्च रुकुम पस्चिमको भोलि मिती-२०८१/०५/०८ गते हुने कर्मचारी मिलन एवम बनभोज कार्यक्रममा सम्पुर्ण संस्थाक...
23/08/2024

लघुवित्त कर्मचारी मञ्च रुकुम पस्चिमको भोलि मिती-२०८१/०५/०८ गते हुने कर्मचारी मिलन एवम बनभोज कार्यक्रममा सम्पुर्ण संस्थाका सम्पुर्ण कर्मचारी साथीहरुको अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ ।

लघुवित्त कर्मचारी मञ्च  रुकुमपस्चिमको मासिक बैठक बिजय लघुवित्त वित्तीय सस्था लि. मुसिकोटको कार्यालयमा बसी विभिन्न बिषयबस...
04/08/2024

लघुवित्त कर्मचारी मञ्च रुकुमपस्चिमको मासिक बैठक बिजय लघुवित्त वित्तीय सस्था लि. मुसिकोटको कार्यालयमा बसी विभिन्न बिषयबस्तु माथी छलफल गरि कार्ययोजना तयार गरियो ।उपस्थित सवैमा हार्दिक आभार साथै विशेष कारण बस उपस्थित हुन नसक्नु भएका साथीहरुलाई पनि निर्णयहरु स्विकार गर्नुभएकोमा विशेष धन्यवाद ब्यक्त गर्दछौ ।

01/03/2024

वित्तीय चेतनाका लागी लघुवित्त कर्मचारी मञ्च रुकुम पश्चिमको जनहतिमा जारी सन्देश ।
पारदर्शी आर्थिक कारोवार आजको आवश्यकता।
समान ब्यवहार, गरदैलो सेवा आम्रो सुनिश्चता ।।
तपाई उपभोग गर्नु भएको कर्जा तपाई जस्तै अन्य दिदिबहिनीहरुले जम्मा गरेको बचत हो
त्यसेले कर्जा मिनाह हुन्छ भनेर भ्रममा नर्पनुहोस,समयमै कर्जा तिर्नुहोस र असल ग्राहकको परिचय दिनुहोस ।

लघुवित्त कर्मचारी मञ्च रुकुम पस्चिमले  तपाईको योगदानको सदैव कदर गरिरहने छ । तपाईको आगामी दिनको बसाई सुखद र फलदायक रहोस स...
29/02/2024

लघुवित्त कर्मचारी मञ्च रुकुम पस्चिमले तपाईको योगदानको सदैव कदर गरिरहने छ । तपाईको आगामी दिनको बसाई सुखद र फलदायक रहोस सफल कार्यकालको हार्दिक मङ्गलमय शुभकामना सर।

कालिका लघुवित्त वित्तीय सस्था लिमिटेडले शाखा कार्यालय मुसिकोटकि शाखा प्रवन्धक एवम लघुवित्त कर्मचारी मञ्च रुकुम पश्चिमकि ...
14/01/2024

कालिका लघुवित्त वित्तीय सस्था लिमिटेडले शाखा कार्यालय मुसिकोटकि शाखा प्रवन्धक एवम लघुवित्त कर्मचारी मञ्च रुकुम पश्चिमकि सचिव आदरणीय मिस सृजना के.सी कि हजुरआमा मुसिकोट-०६ दवाङ्ग निवासी खिउरी रावलको ८० वर्षको उमेरमा देवसान भएको खवरले लघुवित्त कर्मचारी मञ्च रुकुम पस्चिमलाई दुखित तुल्याएको छ । दु:खको यस घडीमा दिवंगत आत्माको चिरशान्तिको कामना ब्यक्त गर्दै शोकसन्तब्द परिवारजन प्रती गहिरो समवोदना प्रकट ब्यक्त गर्दछौ ।

नेपाल राष्ट्र बैंक द्वारा जनहितमा जारी सन्देश
13/10/2023

नेपाल राष्ट्र बैंक द्वारा जनहितमा जारी सन्देश

लघुवित्त कर्मचारी मञ्च रुकुम पश्चिमको तिज विशेष शुभकामना आदान प्रदान कार्यक्रम मुसिकोट-०६स्थित सुवाखोलामा सम्पन्न गरियो।...
16/09/2023

लघुवित्त कर्मचारी मञ्च रुकुम पश्चिमको तिज विशेष शुभकामना आदान प्रदान कार्यक्रम मुसिकोट-०६स्थित सुवाखोलामा सम्पन्न गरियो। कार्यक्रममा उपस्थीत सम्पुर्ण कर्मचारी साथीहरुमा बिशेष धन्यवाद साथै हरितालिका तिज-२०८० को सम्पुर्णमा हार्दिक शुभकामना💐💐💐 ।

लघुवित्त कर्मचारी मञ्च रुकुम पश्चिमकी सचिव एवम कालिका लघुवित्त वित्तीय सस्था लिमिटेड शाखा कार्यालय मुसिकोट रुकुम पश्चिमक...
30/08/2023

लघुवित्त कर्मचारी मञ्च रुकुम पश्चिमकी सचिव एवम कालिका लघुवित्त वित्तीय सस्था लिमिटेड शाखा कार्यालय मुसिकोट रुकुम पश्चिमकी शाखा प्रवन्धक,मिलनसार,बौद्धिक एवम आदरणीय ब्याक्तित्व सृजना के.सी मिसलाई जन्म दिनको उपलक्ष्यमा सु-स्वास्थ्य दिर्घायु एवम उत्तरोत्तर प्रगतीको लाखौलाख शुभकामना ब्यक्त गर्दछौ।

लघुवित्त कर्मचारी मञ्च रुकुम पश्चिमका उपाध्यक्ष  एवम एन आईसी एसिया लघुवित्त वित्तीय सस्था लिमिटेड शाखा कार्यालय मुसिकोट ...
27/08/2023

लघुवित्त कर्मचारी मञ्च रुकुम पश्चिमका उपाध्यक्ष एवम एन आईसी एसिया लघुवित्त वित्तीय सस्था लिमिटेड शाखा कार्यालय मुसिकोट रुकुम पश्चिमका कार्यालय प्रमुख, बौद्धिक,ब्यक्तित्व आदरणीय सर हस्त बहादुर कवरलाई जन्म दिनको उपलक्ष्यमा सु-स्वास्थ्य दिर्घायु एवम उत्तरोत्तर प्रगतीको लाखौलाख शुभकामना ब्यक्त गर्दछौ ।

Address

Musikot Rukum West
Dhangadhi
22000

Website

Alerts

Be the first to know and let us send you an email when लघुवित्त कर्मचारी मञ्च - Microfinance Employee Forum posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share