श्री अचम्मेश्वर शिव लिङ्ग

श्री अचम्मेश्वर शिव लिङ्ग श्री अचम्मेश्वर शिव लिङ्ग

श्री अचम्मेश्वर शिव लिङ गुल्मी को ग्वादी गा.बि.स याडुङ ५ साँघुरे भन्ने स्थानमा रहेको छ् । दुइ वटा पहाड बिचको अत्यन्तै साँघुरो स्थान बाट कालीगन्डकी बगेको हुनाले यस स्थान लाइ साँघुरे भनिएको हो। त्यही चट्टानले बनेको पहाडको अत्यन्तै कठिन स्थानमा यो गुप्फा रहेको छ्, एस गुप्फा भित्र बिभिन्न आकृतिका मुर्ती 2 वटा शिव,लिङ गणेश,नन्दि (बशाहा),मानिस का लिङ,ब्रह्मा विष्णु महेश भगवानको मुर्ती , तथा केही दुरी

तो पाहार मा नाग कुन्ड पनि छ।तो पानी को कुवाँ मा 2 पाथि जति पानि सधै भरि रहन्छ |जसको माथिल्लो भाग बाट नियमित रुपमा जल बर्षा हुने गर्दछ र अचम्मेश्वर शिव लिङ मा जल अभिषेक बाह्रौं महिना र चौबिसौं घण्टा जल अभिषेक भैरहन्छ, शिव लिंग मा जल अभिषेक गर्ने स्वयं जलदेवता नै गर्नुहुन्छ , सबै पानी गुप्फा को माथिल्लो भाग बाट नियमित रुपमा जल आउँछ र त्यस पानी कालि गंगा मा नै मिल्न जान्छ|
108 वटा गऊमुखी मुक्तिनाथ बाट बगी आएकी कालि गंगा हर साल श्री अचम्मेश्वर दर्शन गरि रहनु हुन्छ र त्यहा का त्रिसूल तथा भेटी नबगाउने गरि रहेको पाएका छौ, जुन प्रकृतिले बरदान श्वरुप दिएको छ, विश्वाश गरिन्छ. अत्यन्तै जोखिम पूर्ण स्थानमा रहेको यो गुप्फा मा केही बर्ष अघी सम्म मानिसहरु डोरीको सहायताले जाने गर्थे,जुन यात्रा अत्यन्तै खतरनाक मानिन्थियो। हाल यो गुफामा शिव रात्री एक दिनको लागि स्थानीय याडुङ का मानिसहरु द्वारा बाँसको भर्याङ बनाएर सजिलै सँग जान सकिने बनाइन्छ । अरु समयमा पानीको तिब्र बहाब तथा बर्षामा बाढी आउने भएकोले यस स्थानमा बाँसको भर्याङ पनि हटाइन्छ। यहाँ प्रत्येक शिवरात्रीको दिन मानिसहरुको दर्शन गर्न भिड लाग्ने गर्दछ ।
पुरा श्रावण महिना मा अरु शिव लिङ मा मानिसहरुको दर्शन गर्न भिड लाग्ने गर्छ भने यस अचम्मेश्वर शिव लिङ लाई कालि गंगा ले आफ्नै काखमा राखि हरसाल दर्शन गर्नु हुन्छ |

जय श्री अचम्मेश्वर
मिती २०७० ०७ ०५ गते मंगल वार को दिन ग्वादि गा.बि.स वाड नं ५ याडुङ सागुरे मा श्री अचम्मेश्वर शिला सँरक्षण निर्माण तथा व्याबस्थापन का निम्ति सम्पुण ग्वादि बासी तथा आसपास का मन्ने जन हरु उपस्थित भई श्री अचम्मेश्वर समिति गठन गरिएको छ
१.अध्यक्ष :- ज्ञानहरी ज्ञवाली
२.उपाध्यक्ष :-
३.सचिव :- गिर बहादुर कुवँर
४.कोषाध्यक्ष :- श्रीधर कुवँर

सदस्य हरु
1 भिमलाल कुवँर रुद्रबेनी
2
3 टंक ब कुवँर याडुङ
4 प्रेम ब कुवँर याडुङ
5 मन ब कुवँर याडुङ
6 लालि कुवँर
7 माया कुवँर याडुङ
8 रमेश बराल भरेक
9 शोम ब ढेगा
10 विष्णु पाण्डे
11 चन्द् चौतारे पुकेम

सल्लाहकार हरु
1 रामलाल बि क रिडी
2 धना राना रिडी
3 पारिश्वर ढकाल रिडी
4 नारण श्रेष्ठ पुकेम
5 केशरमान श्रेष्ठ रिडी
6 जिवन कस्जु रिडी
7 तारु भटराई
8 थानिश्वर कुवँर

बिगतका बर्ष देखि केहि संकलन गरे को पैसा रिडी kasthamandap development bank
काष्ठमण्डप डेभलपमेन्ट बैंक मा अच्चमेश्वर को नाममा खाता खुलाइएको छ Account name: Shree achhammeshwor shila no: 002051570C

अचम्मेश्वर का photo & video हरु यो पेज छन www.facebook.com/shriachammeshwor

श्रि अचम्मेश्वर शिला सँरक्षण तथा व्याबस्थापन समिति श्रीधर कुवँर ग्वादी गाबिस याडुङ ५ गुल्मी

रुरु २ याडुङ्ग गुल्मी निवासि सहयोगी केशब  कुँवर ज्यू लाइ हार्दिक धन्यवाद|“प्राकृतिक सम्पदाको सँरक्षण हाम्रो आत्मै देखिको...
16/02/2026

रुरु २ याडुङ्ग गुल्मी निवासि सहयोगी केशब कुँवर ज्यू लाइ हार्दिक धन्यवाद|
“प्राकृतिक सम्पदाको सँरक्षण हाम्रो आत्मै देखिको अभियान”लाई मध्य नजर गरी,रुरु २ ग्वादी याडुङ्ग साँघुरे अवस्थीत श्री अचम्मेश्वरमा माहाशिवरात्री मेला व्याबस्थापनका निम्ति Rs 3000 आर्थिक सहयोग गर्नु भएको छ |उहाको घर परीवारमा सुख र समृद्धिले छावस तपाईंको मनोकामना पुराहोस् र हार्दिक सुभकामना सु-स्वास्थ्य चिर्य दिर्घायु र उत्तर उत्तर प्रगतिको कामना गर्दछौ र तपाई जाहा भय पनि तपाईंको मनोकामना भगवान श्रीअचम्मेश्वरले पूरा गरून्|
प्रार्थी : श्री अचम्मेश्वर संरक्षण समिति|
फेसबुक : श्री अचमेश्वर । युट्युव : श्री अचम्मेश्वर
फागुन 3 गते माहाशिभरात्री मेला सफल पारौँ
इछुक भक्तजनहरुले आर्थिक सँकलन गरिदीनुहुन बिनम्र अनुरोध गर्दछौ।
सम्पूर्ण समाजसेवी,बुद्धीजिबी सरकारी निकाय ,निजी निकाय ,भक्तजन र देश तथा बिदेश रहनुहुने सर्म्पुण नेपाली दाजुभाइ हरले सक्दो आर्थिक संकलन गरि श्री अचम्मेश्वर गुप्फाको बिकासकोलागी पहल गरिदीनुहुन बिनम्र अनुरोध गर्दछौ।
श्री अचम्मेश्वर संरक्षण( श्रीधर कुँवर

रुरु २ याडुङ्ग गुल्मी निवासि सहयोगी सुशील सुमन लाल ब कुँवर ज्यू लाइ हार्दिक धन्यवाद|“प्राकृतिक सम्पदाको सँरक्षण हाम्रो आ...
14/02/2026

रुरु २ याडुङ्ग गुल्मी निवासि सहयोगी सुशील सुमन लाल ब कुँवर ज्यू लाइ हार्दिक धन्यवाद|
“प्राकृतिक सम्पदाको सँरक्षण हाम्रो आत्मै देखिको अभियान”लाई मध्य नजर गरी,रुरु २ ग्वादी याडुङ्ग साँघुरे अवस्थीत श्री अचम्मेश्वरमा माहाशिवरात्री मेला व्याबस्थापनका निम्ति Rs 5555 आर्थिक सहयोग गर्नु भएको छ |उहाको घर परीवारमा सुख र समृद्धिले छावस तपाईंको मनोकामना पुराहोस् र हार्दिक सुभकामना सु-स्वास्थ्य चिर्य दिर्घायु र उत्तर उत्तर प्रगतिको कामना गर्दछौ र तपाई जाहा भय पनि तपाईंको मनोकामना भगवान श्रीअचम्मेश्वरले पूरा गरून्|
प्रार्थी : श्री अचम्मेश्वर संरक्षण समिति|
फेसबुक : श्री अचमेश्वर । युट्युव : श्री अचम्मेश्वर
फागुन 3 गते माहाशिभरात्री मेला सफल पारौँ
इछुक भक्तजनहरुले आर्थिक सँकलन गरिदीनुहुन बिनम्र अनुरोध गर्दछौ।
सम्पूर्ण समाजसेवी,बुद्धीजिबी सरकारी निकाय ,निजी निकाय ,भक्तजन र देश तथा बिदेश रहनुहुने सर्म्पुण नेपाली दाजुभाइ हरले सक्दो आर्थिक संकलन गरि श्री अचम्मेश्वर गुप्फाको बिकासकोलागी पहल गरिदीनुहुन बिनम्र अनुरोध गर्दछौ।
श्री अचम्मेश्वर संरक्षण( श्रीधर कुँवर

रुरु २ याडुङ्ग गुल्मी निवासि सहयोगी अंशु कुँवर ज्यू लाइ हार्दिक धन्यवाद|“प्राकृतिक सम्पदाको सँरक्षण हाम्रो आत्मै देखिको ...
14/02/2026

रुरु २ याडुङ्ग गुल्मी निवासि सहयोगी अंशु कुँवर ज्यू लाइ हार्दिक धन्यवाद|
“प्राकृतिक सम्पदाको सँरक्षण हाम्रो आत्मै देखिको अभियान”लाई मध्य नजर गरी,रुरु २ ग्वादी याडुङ्ग साँघुरे अवस्थीत श्री अचम्मेश्वरमा माहाशिवरात्री मेला व्याबस्थापनका निम्ति मावल आमा बिष्णु कुँवरको सम्झनामा Rs 1100 आर्थिक र Rs 1600 जतिको आरती गर्ने सहयोग गर्नु भएको छ |उहाको घर परीवारमा सुख र समृद्धिले छावस तपाईंको मनोकामना पुराहोस् र हार्दिक सुभकामना सु-स्वास्थ्य चिर्य दिर्घायु र उत्तर उत्तर प्रगतिको कामना गर्दछौ र तपाई जाहा भय पनि तपाईंको मनोकामना भगवान श्रीअचम्मेश्वरले पूरा गरून्|
प्रार्थी : श्री अचम्मेश्वर संरक्षण समिति|
फेसबुक : श्री अचमेश्वर । युट्युव : श्री अचम्मेश्वर
फागुन 3 गते माहाशिभरात्री मेला सफल पारौँ
इछुक भक्तजनहरुले आर्थिक सँकलन गरिदीनुहुन बिनम्र अनुरोध गर्दछौ।
सम्पूर्ण समाजसेवी,बुद्धीजिबी सरकारी निकाय ,निजी निकाय ,भक्तजन र देश तथा बिदेश रहनुहुने सर्म्पुण नेपाली दाजुभाइ हरले सक्दो आर्थिक संकलन गरि श्री अचम्मेश्वर गुप्फाको बिकासकोलागी पहल गरिदीनुहुन बिनम्र अनुरोध गर्दछौ।
श्री अचम्मेश्वर संरक्षण( श्रीधर कुँवर

रुरु २ याबेसीका चौर गुल्मी निवासि सहयोगी किसन बिक ज्यू लाइ हार्दिक धन्यवाद|“प्राकृतिक सम्पदाको सँरक्षण हाम्रो आत्मै देखि...
14/02/2026

रुरु २ याबेसीका चौर गुल्मी निवासि सहयोगी किसन बिक ज्यू लाइ हार्दिक धन्यवाद|
“प्राकृतिक सम्पदाको सँरक्षण हाम्रो आत्मै देखिको अभियान”लाई मध्य नजर गरी,रुरु २ ग्वादी याडुङ्ग साँघुरे अवस्थीत श्री अचम्मेश्वरमा माहाशिवरात्री मेला व्याबस्थापनका निम्ति 2100 आर्थिकसहयोग गर्नु भएको छ |उहाको घर परीवारमा सुख र समृद्धिले छावस तपाईंको मनोकामना पुराहोस् र हार्दिक सुभकामना सु-स्वास्थ्य चिर्य दिर्घायु र उत्तर उत्तर प्रगतिको कामना गर्दछौ र तपाई जाहा भय पनि तपाईंको मनोकामना भगवान श्री अचम्मेश्वरले पूरा गरून्|
प्रार्थी : श्री अचम्मेश्वर संरक्षण समिति|
फेसबुक : श्री अचमेश्वर । युट्युव : श्री अचम्मेश्वर
फागुन 3 गते माहाशिभरात्री मेला सफल पारौँ
इछुक भक्तजनहरुले आर्थिक सँकलन गरिदीनुहुन बिनम्र अनुरोध गर्दछौ।
सम्पूर्ण समाजसेवी,बुद्धीजिबी सरकारी निकाय ,निजी निकाय ,भक्तजन र देश तथा बिदेश रहनुहुने सर्म्पुण नेपाली दाजुभाइ हरले सक्दो आर्थिक संकलन गरि श्री अचम्मेश्वर गुप्फाको बिकासकोलागी पहल गरिदीनुहुन बिनम्र अनुरोध गर्दछौ।
श्री अचम्मेश्वर संरक्षण( श्रीधर कुँवर

रुरु २ याडुङ्ग गुल्मी निवासि सहयोगी यमुना देवी कुँवर ज्यू लाइ हार्दिक धन्यवाद|“प्राकृतिक सम्पदाको सँरक्षण हाम्रो आत्मै द...
14/02/2026

रुरु २ याडुङ्ग गुल्मी निवासि सहयोगी यमुना देवी कुँवर ज्यू लाइ हार्दिक धन्यवाद|
“प्राकृतिक सम्पदाको सँरक्षण हाम्रो आत्मै देखिको अभियान”लाई मध्य नजर गरी,रुरु २ ग्वादी याडुङ्ग साँघुरे अवस्थीत श्री अचम्मेश्वरमा माहाशिवरात्री मेला व्याबस्थापनका निम्ति 3000 आर्थिकसहयोग गर्नु भएको छ |उहाको घर परीवारमा सुख र समृद्धिले छावस तपाईंको मनोकामना पुराहोस् र हार्दिक सुभकामना सु-स्वास्थ्य चिर्य दिर्घायु र उत्तर उत्तर प्रगतिको कामना गर्दछौ र तपाई जाहा भय पनि तपाईंको मनोकामना भगवान श्री अचम्मेश्वरले पूरा गरून्|
प्रार्थी : श्री अचम्मेश्वर संरक्षण समिति|
फेसबुक : श्री अचमेश्वर । युट्युव : श्री अचम्मेश्वर
फागुन 3 गते माहाशिभरात्री मेला सफल पारौँ
इछुक भक्तजनहरुले आर्थिक सँकलन गरिदीनुहुन बिनम्र अनुरोध गर्दछौ।
सम्पूर्ण समाजसेवी,बुद्धीजिबी सरकारी निकाय ,निजी निकाय ,भक्तजन र देश तथा बिदेश रहनुहुने सर्म्पुण नेपाली दाजुभाइ हरले सक्दो आर्थिक संकलन गरि श्री अचम्मेश्वर गुप्फाको बिकासकोलागी पहल गरिदीनुहुन बिनम्र अनुरोध गर्दछौ।
श्री अचम्मेश्वर संरक्षण( श्रीधर कुँवर

14/02/2026

भोलिको तयारी 🕉️श्री अचम्मेश्वर साल एक दिन मात्र खुल्ने हुदा सम्पूर्ण भक्त जन उपस्थिति हुनहोला

सत्यवती गाउँपालिका 2 चेहेमी  गुल्मी निवासि सहयोगी लिला ब कुँवर र सीता कुँवर ज्यू लाइ हार्दिक धन्यवाद| “प्राकृतिक सम्पदाक...
13/02/2026

सत्यवती गाउँपालिका 2 चेहेमी गुल्मी निवासि सहयोगी लिला ब कुँवर र सीता कुँवर ज्यू लाइ हार्दिक धन्यवाद|
“प्राकृतिक सम्पदाको सँरक्षण हाम्रो आत्मै देखिको अभियान”लाई मध्य नजर गरी,रुरु २ ग्वादी याडुङ्ग साँघुरे अवस्थीत श्री अचम्मेश्वरमा माहाशिवरात्री मेला व्याबस्थापनका निम्ति 2100 आर्थिक सहयोग गर्नु भएको छ| उहाको घर परीवारमा सुख र समृद्धिले छावस तपाईंको मनोकामना पुराहोस् र हार्दिक सुभकामना सु-स्वास्थ्य चिर्य दिर्घायु र उत्तर उत्तर प्रगतिको कामना गर्दछौ र तपाई जाहा भय पनि तपाईंको मनोकामना भगवान श्री अचम्मेश्वरले पूरा गरून्|
प्रार्थी : श्री अचम्मेश्वर संरक्षण समिति|
फेसबुक : श्री अचमेश्वर । युट्युव : श्री अचम्मेश्वर
फागुन 3 गते माहाशिभरात्री मेला सफल पारौँ
इछुक भक्तजनहरुले आर्थिक सँकलन गरिदीनुहुन बिनम्र अनुरोध गर्दछौ।
सम्पूर्ण समाजसेवी,बुद्धीजिबी सरकारी निकाय ,निजी निकाय ,भक्तजन र देश तथा बिदेश रहनुहुने सर्म्पुण नेपाली दाजुभाइ हरले सक्दो आर्थिक संकलन गरि श्री अचम्मेश्वर गुप्फाको बिकासकोलागी पहल गरिदीनुहुन बिनम्र अनुरोध गर्दछौ।
श्री अचम्मेश्वर संरक्षण( श्रीधर कुँवर)

रुरु २ रुद्रबिनि गुल्मी निवासि सहयोगी तारा कुँवर ज्यू लाइ हार्दिक धन्यवाद| “प्राकृतिक सम्पदाको सँरक्षण हाम्रो आत्मै देखि...
13/02/2026

रुरु २ रुद्रबिनि गुल्मी निवासि सहयोगी तारा कुँवर ज्यू लाइ हार्दिक धन्यवाद|
“प्राकृतिक सम्पदाको सँरक्षण हाम्रो आत्मै देखिको अभियान”लाई मध्य नजर गरी,
रुरु २ ग्वादी याडुङ्ग साँघुरे अवस्थीत श्री अचम्मेश्वरमा माहाशिवरात्री मेला व्याबस्थापनका निम्ति 2 बक्स तेल सहयोग गर्नु भएको छ| उहाको घर परीवारमा सुख र समृद्धिले छावस तपाईंको मनोकामना पुराहोस् र हार्दिक सुभकामना सु-स्वास्थ्य चिर्य दिर्घायु र उत्तर उत्तर प्रगतिको कामना गर्दछौ र तपाई जाहा भय पनि तपाईंको मनोकामना भगवान श्री अचम्मेश्वरले पूरा गरून्|
प्रार्थी : श्री अचम्मेश्वर संरक्षण समिति|
फेसबुक : श्री अचमेश्वर । युट्युव : श्री अचम्मेश्वर
फागुन 3 गते माहाशिभरात्री मेला सफल पारौँ
इछुक भक्तजनहरुले आर्थिक सँकलन गरिदीनुहुन बिनम्र अनुरोध गर्दछौ।
सम्पूर्ण समाजसेवी,बुद्धीजिबी सरकारी निकाय ,निजी निकाय ,भक्तजन र देश तथा बिदेश रहनुहुने सर्म्पुण नेपाली दाजुभाइ हरले सक्दो आर्थिक संकलन गरि श्री अचम्मेश्वर गुप्फाको बिकासकोलागी पहल गरिदीनुहुन बिनम्र अनुरोध गर्दछौ।
श्री अचम्मेश्वर संरक्षण( श्रीधर कुँवर)

Address

Shree Achammeshwor
Dang District
32605

Website

,83.460989,659m/data=!3m2!1e3!4b1!4m5!3m4!1s0x39967a80

Alerts

Be the first to know and let us send you an email when श्री अचम्मेश्वर शिव लिङ्ग posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share