Shree Bajrabarahi Saccos

Shree Bajrabarahi Saccos ONE OF THE BEST FINANCIAL CO-OPERATIVE OF MAKAWANPUR DISTRICT

.......लेखापरिक्षक आवश्यकता सम्बन्धि सुचना......
19/08/2026

.......लेखापरिक्षक आवश्यकता सम्बन्धि सुचना......

.....संस्थाकाे संक्षिप्त विवरण सम्बन्धमा......
17/08/2026

.....संस्थाकाे संक्षिप्त विवरण सम्बन्धमा......

............सहकारी शिक्षा तथा अन्तरक्रिया कार्यक्रम ............श्री बज्रवाराही बचत तथा ऋण सहकारी संस्था लि. ले आफ्ना था...
05/08/2026

............सहकारी शिक्षा तथा अन्तरक्रिया कार्यक्रम ............
श्री बज्रवाराही बचत तथा ऋण सहकारी संस्था लि. ले आफ्ना थाहा न.पा. ६ मा आबद्ध शेयर सदस्यहरु लाई सहकारीका गतिबिधि र सहकारी संस्थाले सदस्यहरु लाई प्रदान गरेका सेवाहरुकाे बारेमा अन्तक्रियात्मक छलफल कार्यक्रम सम्पन्न गरेकाे छ ,जसकाे सहजिकरण शिक्षा उपसमिति संयाेजक तथा सञ्चालक कृष्ण भक्त महर्जन र व्यवस्थापक रन्जीत अर्यालले गर्नुभयाे, कार्यक्रम १८ जना शेयर सदस्यहरुकाे उपस्थितिमा सम्पन्न गरियाे ।
मिति २०८३/४/२० बुधबार

.........श्रद्धाञ्जली तथा समवेदना राहत..........यस श्री बज्रवाराही बचत तथा ऋण सहकारी संस्था लि. थाहा न.पा. ६,टिष्टुङ,बज्...
03/08/2026

.........श्रद्धाञ्जली तथा समवेदना राहत..........
यस श्री बज्रवाराही बचत तथा ऋण सहकारी संस्था लि. थाहा न.पा. ६,टिष्टुङ,बज्रवाराही,मकवानपुरको स.नं. ६८ का शेयर सदस्य थाहा न.पा. ६,लिलाखेल निवासी श्री साेम बहादुर बलामीको मिति २०८३ श्रावण १७ गतेका दिन असामयिक निधन भयकाे हुदाँ, संस्थाको तर्फबाट हार्दिक श्रद्धाञ्जली अपर्ण एवं समवेदना राहत रकम निजकाे परिवारका सदस्य लाई प्रदान गरीयो।
मिति २०८३/४/१८

........ राहत हस्तान्तरण तथा अन्तरक्रिया कार्यक्रम ..........यस श्री बज्रवाराही बचत तथा ऋण सहकारी संस्था लि. थाहा न.पा. ...
26/07/2026

........ राहत हस्तान्तरण तथा अन्तरक्रिया कार्यक्रम ..........
यस श्री बज्रवाराही बचत तथा ऋण सहकारी संस्था लि. थाहा न.पा. ६,टिष्टुङ,बज्रवाराही,मकवानपुरको बिसिंखेल सदस्य सेवा केन्द्र स.नं. १८३ का शेयर सदस्य थाहा न.पा. १०,न्हुलगाँउ निवासी श्री हिराकाजी गाेपालीको असामयिक दुःखद निधन भयकाे हुदाँ, संस्थाको तर्फबाट सदस्य सुरक्षा कार्यक्रम अन्तरगत मृत्युकाे दुर्घटना बिमा रु १,००,०००/- र ओषधि उपचार खर्च रु ४९,०४९/- गरि जम्मा रु १,४९,०४९/- निजकाे परिवारका सदस्य लाई चप्पेश्वर आधारभुत बिद्यालयमा एक कार्यक्रमका बिच हस्तान्तरण गरियाे, साथै संस्थाकाे सदस्य सुरक्षा कार्यक्रम लाई अझ सदस्य मुखि बनाउने बिषयमा सदस्यहरु सङ्ग अन्तरक्रिया कार्यक्रम समेत सम्पन्न गरियाे ।
मिति २०८३/४/१०

....संस्थागत धिताे मुल्यांकनकर्ताकाे लागि सुचना.....
24/07/2026

....संस्थागत धिताे मुल्यांकनकर्ताकाे लागि सुचना.....

......संस्थाको १८ औं स्थापना दिवशको अवसरमा सरसफाई कार्यक्रम.........श्री बज्रवाराही बचत तथा ऋण सहकारी संस्था लि. थाहा न....
22/07/2026

......संस्थाको १८ औं स्थापना दिवशको अवसरमा सरसफाई कार्यक्रम.........
श्री बज्रवाराही बचत तथा ऋण सहकारी संस्था लि. थाहा न.पा. ६,टिष्टुङ,बज्रवाराही,मकवानपुर ले सफलताको १७ औं वर्ष पुरा गरि १८ औं वर्षमा प्रवेश गरेको अवसरमा मिति २०८३ श्रावण ६ गते संस्थाकाे कार्यक्षेत्रमा पर्ने थाहा न.पा. १० र ईन्द्रसरोबर गा.पा. १ मा अवस्थित पर्यटनको प्रचुर संभावना बोकेको पर्यटकीय स्थल बाख्रा विकास फार्मको चौर, संस्थाका सञ्चालक समितिका सदस्यहरु, लेखा समितीका सदस्यहरू विभिन्न उपसमितिका सदस्यहरु र व्यवस्थापनका सदस्यहरु गरि २२ जनाको सहभागितामा सरसफाई गरियाे ।

.......सदस्यकाे लागतमा आधारित सदस्य सुरक्षा कार्यक्रममा आबद्ध हुने तथा नविकरण गर्ने सम्बन्धमा...
22/07/2026

.......सदस्यकाे लागतमा आधारित सदस्य सुरक्षा कार्यक्रममा आबद्ध हुने तथा नविकरण गर्ने सम्बन्धमा...

कार्यालय खुला रहने सम्बन्धमा
10/07/2026

कार्यालय खुला रहने सम्बन्धमा

Address

Daman

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 15:00
Saturday 08:00 - 17:00
Sunday 10:00 - 17:00

Telephone

+9779851058166

Website

Alerts

Be the first to know and let us send you an email when Shree Bajrabarahi Saccos posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Shree Bajrabarahi Saccos:

Shortcuts

Share