Bishnunagar Service Center - Kisan Saccos

Bishnunagar Service Center - Kisan Saccos kisan.org.np

09/10/2025
गर्व देखि श्वर्ग सम्म किसान"     हार्दिक श्रद्धान्जली !!यस किसान बचत तथा ऋण सहकारी संस्था लि.बिष्णुनगर सेवाकेन्द्रका सस्...
04/02/2025

गर्व देखि श्वर्ग सम्म किसान"
हार्दिक श्रद्धान्जली !!
यस किसान बचत तथा ऋण सहकारी संस्था लि.बिष्णुनगर सेवाकेन्द्रका सस्थापक सम्योजक तथा कावासोती नगरपालिका वडा न .०१का अध्यक्ष समाजसेवि ब्यक्तित्व तबारक अहमद मियाको यहि मिति २०८१माघ १९ गतेका दिन ३७ बर्षको उमेरमा भएको अकल्पनिय दुःखद् निधनले संस्था परिवार अत्यन्त मर्माहित भएको छ , शोकको यस दु:खद् घडिमा शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दै आत्माको चिरशान्तिको कामना सहित हार्दिक श्रद्धान्जली अर्पण गर्दछौ ।आज परेको ४अौ दिनको पुण्य तिथिमा बिष्णुनगर सेवा केन्द्र ब्यवस्थापन समिति सम्योजक श्री बाल कुमार शर्मा ब्यवस्थापन समिति सदस्य,सेवाकेन्द्र इन्चार्ज श्री शर्मिला भण्डारी सेवा केन्द्र कर्मचारीहरु, सामाजिक व्यक्तित्व तथा इष्टमित्र, छरछिमेकी, शुभेच्छुकहरु लगायतहरुको उपस्थितिमा सेवा केन्द्र द्वारा परिवारजनलाई समवेदना प्रकट गरि शोक शभा कार्यक्रम सम्पन्न गरियो ।साथै राहात कोष पनि वितरण गरियो

समृद्ध सदस्य दिगो साकोस को परिकल्पनाका साथ अगाडि वढेको यस किसान बचत तथा ऋण सहकारी संस्था लि. ले बिष्णुनगर सेवाकेन्द्रको ...
28/11/2024

समृद्ध सदस्य दिगो साकोस को परिकल्पनाका साथ अगाडि वढेको यस किसान बचत तथा ऋण सहकारी संस्था लि. ले बिष्णुनगर सेवाकेन्द्रको आयोजनामा शेयर सदस्यज्यूहरुको उधमसिलता विकासका लागि १ दिने झोल साबुन बनाउने तालिम सेवाकेन्द्र संयोजक बालकुमार शर्मा ज्युको अध्यक्षता बरिष्ठ सहायक यानिसरा गाहा ज्युको सहजिकरण सेवाकेन्द्र व्यवस्थापन उप समितिका सह संयोजक एवं पदाधीकारी समुह संरचना उप समिती का पदाधिकारी लगायत कर्मचारि र विभिन्न समुहका ५८ जना शेयर सदस्य ज्युहरुको उपस्थिती मा सम्पन्न गरियको छ ।

🌸🪷   हार्दिक बधाई ! 🪷🌸        "समृद्ध सदस्य दिगो साकोस "                                                                ...
23/11/2024

🌸🪷 हार्दिक बधाई ! 🪷🌸
"समृद्ध सदस्य दिगो साकोस " किसान बचत तथा ऋण सहकारी संस्था लि बिष्णुनगर सेवाकेन्द्र का शेयर सदस्य आदरणीय श्री पुस्पा नेउपाने २०८१ साल कर्तिक महिनाको उत्कृष्ट सदस्य (Member Of The Month ) बन्न सफल हुनुभएकोमा हार्दिक बधाई साथै संस्थामा निरन्तर साथ सहयोगको अपेक्षा सहित उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दछौ।

यस किसान बचत तथा ऋण सहकारी सस्था लि विष्णुनगर सेवाकेन्द्र कार्यरत कर्मचारी श्री शर्मिला लामिछाने  ज्यू को आज परेको जन्मद...
07/11/2024

यस किसान बचत तथा ऋण सहकारी सस्था लि विष्णुनगर सेवाकेन्द्र कार्यरत कर्मचारी श्री शर्मिला लामिछाने ज्यू को आज परेको जन्मदिनको उपलक्ष्यमा धेरै धेरै शुभकामना साथै सुस्वास्थ्य तथा दिर्घायुको पनि कामना गर्दछौ।🎂🎂🎂
किसान साकोस परिवार विष्णुनगर सेवाकेन्द्र

किसान साकोस बिष्णुनगर सेवाकेन्द्र इन्चार्ज  विकाश सरलाई जन्मदिनको धेरै धेरै शुभकामना  🎂🎂🎂
25/10/2024

किसान साकोस बिष्णुनगर सेवाकेन्द्र इन्चार्ज विकाश सरलाई जन्मदिनको धेरै धेरै शुभकामना 🎂🎂🎂

यस किसान बचत तथा ऋण सहकारी संस्था लि. बिष्णुनगर सेवाकेन्द्रमा समूह संरचना कार्यक्रममा आवद्ध  महिला समुहका शेयर सदस्यज्यू...
02/10/2024

यस किसान बचत तथा ऋण सहकारी संस्था लि. बिष्णुनगर सेवाकेन्द्रमा समूह संरचना कार्यक्रममा आवद्ध महिला समुहका शेयर सदस्यज्यूहरु लाई थप उत्कृष्ट,समय सापेक्ष र सदस्यको चाहाना अनुरुप परिमार्जित गर्दै लाने उद्धेश्यले गरियका समूहका पदाधिकारी ज्यूहरुको अभिमुखिकरण कार्यक्रमका झलकहरु ।

🌸🪷   हार्दिक बधाई ! 🪷🌸        "समृद्ध सदस्य दिगो साकोस "                                                                ...
24/09/2024

🌸🪷 हार्दिक बधाई ! 🪷🌸
"समृद्ध सदस्य दिगो साकोस " किसान बचत तथा ऋण सहकारी संस्था लि बिष्णुनगर सेवाकेन्द्र का शेयर सदस्य आदरणीय श्री राजु गुरूङ्। (स न.187) २०८१ साल भदौ महिनाको उत्कृष्ट सदस्य (Member Of The Month ) बन्न सफल हुनुभएकोमा हार्दिक बधाई साथै संस्थामा निरन्तर साथ सहयोगको अपेक्षा सहित उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दछौ।

Address

27°40'36. 7"N 84°07'56. 4"E
Chowk
330003

Website

Alerts

Be the first to know and let us send you an email when Bishnunagar Service Center - Kisan Saccos posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Bishnunagar Service Center - Kisan Saccos:

Share