Aashirbad Saving and Credit Co-operative Limited.

Aashirbad Saving and Credit Co-operative Limited. A cooperative bank system formed from people to the people for the better ment and upliftment of the

https://www.facebook.com/102743891701286/posts/316231080352565/?sfnsn=mo
18/12/2021

https://www.facebook.com/102743891701286/posts/316231080352565/?sfnsn=mo

चितवन । बिगत १० बर्ष देखि आफ्ना ग्राहकलाई सेवा सुबिधा दिदै आएको यस आशिर्वाद बचत तथा ऋण सहकारी संस्था लि खैरहनी नगर...

समयावधि थप गरिएको बारे  सुचना!!प्रस्तुत व्यवस्थापक पदको लागि आवेदन गर्ने समावधि थप एक हप्ता ( मिति २०७८ पौष ०९ गते) सम्म...
18/12/2021

समयावधि थप गरिएको बारे सुचना!!
प्रस्तुत व्यवस्थापक पदको लागि आवेदन गर्ने समावधि थप एक हप्ता ( मिति २०७८ पौष ०९ गते) सम्म थप गरिएको जानकारीको लागि अनुरोध छ।

12/12/2021
13/02/2021

आशीर्वाद वचत तथा ऋण सहकारी संस्था लि. खैरहनी न. पा. २, चैनपुर चोकको दशौ वार्षिक उत्सव तथा वनभोज कार्यक्रमका केही दृश्यहरु...
मिति २०७७/१०/०१ गते शनिवार
कार्यक्रम स्थल:- जिरौना मनीखोला पिकनिक स्पट चितवन

20/05/2020

सम्पूर्ण सेयर सदस्यहरुमा नमस्कार,
विश्ब कोरोना संग लडिरहेको अवस्थामा नेपाल पनि लडिरहेको छ/तपाईहरु सम्पूर्ण अाराम हुनुहुन्छ होला भनि विश्बास लिएको छु/lockdown धेरै दिन भएको कारणले दैनिक जिवन चलाउन गाह्रो परेको अवस्थामा हाम्रो सेयर सदस्यहरुलाई केही सहयोग होला भन्ने हेतुले हामीले अाफ्नो सेवा दिने जानकारी गराउँद छौ/
संस्था खुल्ने दिन-मंगलबार र शुक्ररबार
समय-१०:३०बजे देखि १:३०बजे सम्म

विशेष सुचनाआकस्मिक रुपमा आज चैत ११ गते विहान ६:००वजे बाट १ हप्ताको लागि नेपाल अधिराज्य पुर्ण रुपमा लकडाउन गर्ने नेपाल सर...
24/03/2020

विशेष सुचना
आकस्मिक रुपमा आज चैत ११ गते विहान ६:००वजे बाट १ हप्ताको लागि नेपाल अधिराज्य पुर्ण रुपमा लकडाउन गर्ने नेपाल सरकारको निर्णय एंव आदेश लाई समर्थन र पालना गर्दै यस आशीर्वाद वचत तथा ऋण सहकारी संस्था ली. ले आयोजना गरेको 'निशुल्क माक्स तथा सावुन वितरण कार्यक्रम' हाम्रो अर्को सुचना नआउन्जेल सम्मका लागि स्थगित गरिएको जानकारी गराउन चाहन्छौ।

आशीर्वाद वचत तथा ऋण सहकारी संस्था ली.
खैरहनी न. पा. २, चैनपुर चोक, चितवन

🌹हार्दिक निमन्त्रणा🌹विश्वव्यापी रुपमा महामारीको रुपमा फैलिएको कोरना भाईरसबाट हुनसक्ने मानविय छ्यतिको पुर्व सजगता एंव रोक...
23/03/2020

🌹हार्दिक निमन्त्रणा🌹

विश्वव्यापी रुपमा महामारीको रुपमा फैलिएको कोरना भाईरसबाट हुनसक्ने मानविय छ्यतिको पुर्व सजगता एंव रोकथामका निम्ति यस 'आशीर्वाद वचत तथा ऋण सहकारी संस्था ली.' ले चैनपुर प्राथमिक स्वास्थ्य केन्द्रले आयोजना गरेको रुवेला विशुद्ध को खोप लगाउने कार्यक्रममा सहकार्य गर्दै हाम्रो यस संस्थाले 'निशुल्क माक्स तथा सावुन वितरण कार्यक्रम' राखिएको हुदा सम्पूर्ण स्थानीय व्यक्तित्वहरुलाई हार्दिक निमन्त्रणा गरिएको छ।

कार्यक्रम स्थान:- होटल पर्सा व्यान्कुयट खै.न.पा. २, चैनपुर चोक, चितवन

समय:- २०७६ चैत ११ गते मंगलवार , विहान ११ वजेवाट वेलुकी ४ वजे सम्म

नोट:- कृपया सहभागी हुन आउदा भिडभाड नहुने तरिकाले आउनुहोला।

https://www.facebook.com/136657496470058/posts/1700378390097953/
18/12/2019

https://www.facebook.com/136657496470058/posts/1700378390097953/

  काठमाडौं। असारको अन्तिम त्रैमाससम्म पनि बैंकहरुसँग करिव साढे चार सय अर्ब रुपैयाँको ऋणको फाइल पेन्डिङ थियो।  बर...

यस आशीर्वाद वचत तथा ऋण सहकारी संस्था ली. खैरहनी न.पा. २, चैनपुर चोक, चितवनको यहि मिति २०७६ मंसिर ७ गते शनिवारका दिन सफलत...
03/12/2019

यस आशीर्वाद वचत तथा ऋण सहकारी संस्था ली. खैरहनी न.पा. २, चैनपुर चोक, चितवनको यहि मिति २०७६ मंसिर ७ गते शनिवारका दिन सफलताका साथ सु-सम्पन्न भएको आठौ वार्षिक साधारण सभाका केही झलकहरु......

यहि मिति २०७६/०६/१३ गते सोमवारको दिन यस आशीर्वाद वचत तथा ऋण सहकारी संस्था को आयोजना तथा श्री मनोज अधिकारी ज्यु को संयोजक...
01/10/2019

यहि मिति २०७६/०६/१३ गते सोमवारको दिन यस आशीर्वाद वचत तथा ऋण सहकारी संस्था को आयोजना तथा श्री मनोज अधिकारी ज्यु को संयोजकत्वमा खैरहनी - २ चैनपुर चोकमा 'खुल्ला रक्तदान कार्यक्रम तथा शुभकामना आदानप्रदान कार्यक्रम' सफलताका साथ सु सम्पन्न भएको छ।

उपस्थित सम्पूर्ण अतिथि, नेपाल रेडक्रस सोसाईटी भरतपुरका सम्पूर्ण टीम सदस्य, अमुल्य रक्तदान गर्ने सम्पूर्ण रक्तदाता महानुभावहरु, उपस्थित सम्पुर्ण शेयर सदस्यका साथै कर्मचारी महानुभावहरु, स्थानीय व्यक्तीहरु लगायत सम्पुर्ण सहयोगी हातहरु प्रति हार्दिक कृतज्ञता एंव धन्यवाद अर्पण गर्दै आगामि दिनहरुमा पनि यसै गरि सामाजिक तथा परोपकारी कार्य गर्न उत्साह एंव हौसला मिलेको जानकारी दिन चाहन्छौ।

- 'आशीर्वाद वचत तथा ऋण सहकारी ली.'
स- परिवार

Address

Khairahani-2, Chitwan
Chainpur
977

Opening Hours

Monday 10:00 - 16:00
Tuesday 10:00 - 16:00
Wednesday 10:00 - 16:00
Thursday 10:00 - 16:00
Friday 10:00 - 13:30
Saturday 10:00 - 16:00
Sunday 10:00 - 16:00

Telephone

+97756582614

Alerts

Be the first to know and let us send you an email when Aashirbad Saving and Credit Co-operative Limited. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Aashirbad Saving and Credit Co-operative Limited.:

Share

Category