Resunga Alaukik Sahakari

Resunga Alaukik Sahakari Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Resunga Alaukik Sahakari, Financial service, Butwal-6, Maitri path Rupandehi, Butwal.

Resunga Alaukik Saving & Credit Cooperative Ltd is a co-operative established in 2078 BS situated Head Office at Butwal -6, Maitri path, Rupandehi, & Branch Office at Tilottama - 4, Drivertole, Rupandehi Nepal. गौतम बुद्धको जन्मभूमि लुम्बिनी प्रदेशकै एक प्रमुख व्यापारिक नगरी बुटवल उ.म.न.पा.–६, मैत्रीपथमा प्रधान कार्यालय र तिलोत्तमा न.पा.–४, ड्राईभरटोलमा सेवा केन्द्र रहेको यो संस्था साविकका दुई संस

्था एकिकरण भई मिति २०७८/०९/१९ गते लुम्बिनी प्रदेश आर्थिक मामिला तथा सहकारी मन्त्रालयमा विधिवत रुपमा दर्ता भई हाम्रो संस्थाको लक्ष्य प्राप्तीको लागि संचालन भईरहेको छ ।

नयाँ महिला सदस्य प्रवेशमा छुट सम्बन्धी सूचना TopFans
22/08/2026

नयाँ महिला सदस्य प्रवेशमा छुट सम्बन्धी सूचना
TopFans

मिति २०८३ श्रावण मसान्त सम्मको अपरिस्कृत संक्षिप्त प्रगति विवरण TopFans
19/08/2026

मिति २०८३ श्रावण मसान्त सम्मको अपरिस्कृत संक्षिप्त प्रगति विवरण
TopFans

नाग पञ्चमीको शुभकामना TopFans
17/08/2026

नाग पञ्चमीको शुभकामना
TopFans

छैठौँ वार्षिक साधारणसभामा अनिवार्य उपस्थित हुने सम्बन्धमा । TopFans
16/08/2026

छैठौँ वार्षिक साधारणसभामा अनिवार्य उपस्थित हुने सम्बन्धमा ।
TopFans

श्री सम्पूर्ण शेयर सदस्य महानुभाव ज्यूहरु,उपर्युक्त सम्बन्धमा यस रेसुङ्गा अलौकिक बचत तथा ऋण सहकारी संस्था लि.को मिति २०८...
16/08/2026

श्री सम्पूर्ण शेयर सदस्य महानुभाव ज्यूहरु,
उपर्युक्त सम्बन्धमा यस रेसुङ्गा अलौकिक बचत तथा ऋण सहकारी संस्था लि.को मिति २०८३ श्रावण २४ गते बसेको संयुक्त बैठकको निर्णयानुसार छैठौँ वार्षिक साधारणसभा निम्न मिति, समय र स्थानमा सम्पन्न गरिने भएकाले अनिवार्य उपस्थितिको लागि सादर अनुरोध गर्दछौँ ।
TopFans

पुरस्कार तथा सम्मान सम्बन्धी सूचना । TopFans
14/08/2026

पुरस्कार तथा सम्मान सम्बन्धी सूचना ।
TopFans

मूल्याङ्कनकर्ता सूचिकरण सम्बन्धी सूचना ।
13/08/2026

मूल्याङ्कनकर्ता सूचिकरण सम्बन्धी सूचना ।

08/08/2026

यस संस्था : कर्जा सूचना केन्द्र लिमिटेड,मा आवद्ध भएको व्यहोरा सबै शेयर सदस्य महानुभावहरु, शुभचिन्तक तथा सरोकारवाला सम्पूर्णमा जानकारी गराउँदछौं ।
यससँगै, संस्थाबाट ऋण लिई ऋण सर्तबन्देज अनुसार ऋण तथा किस्ता नतिर्ने ऋणी शेयर सदस्यको विवरण अब कर्जा सूचना केन्द्रमा पठाइने छ ।
समयमै ऋणको किस्ता भुक्तानी गरी भविष्यमा हुने वित्तीय झन्झटबाट बच्न सम्बन्धित सबै शेयर सदस्य महानुभावहरुमा अनुरोध गर्दछौं।
जय रेसुङ्गा अलौकिक साकोस

यस संस्था ु कर्जा सूचना केन्द्र लिमिटेड,ु मा आवद्ध भएको व्यहोरा सबै शेयर सदस्य महानुभावहरु, शुभचिन्तक तथा सरोकारवाला सम्...
06/08/2026

यस संस्था ु कर्जा सूचना केन्द्र लिमिटेड,ु मा आवद्ध भएको व्यहोरा सबै शेयर सदस्य महानुभावहरु, शुभचिन्तक तथा सरोकारवाला सम्पूर्णमा जानकारी गराउँदछौं ।
यससँगै, संस्थाबाट ऋण लिई ऋण सर्तबन्देज अनुसार ऋण तथा किस्ता नतिर्ने ऋणी शेयर सदस्यको विवरण अब कर्जा सूचना केन्द्रमा पठाइने छ ।
समयमै ऋणको किस्ता भुक्तानी गरी भविष्यमा हुने वित्तीय झन्झटबाट बच्न सम्बन्धित सबै शेयर सदस्य महानुभावहरुमा अनुरोध गर्दछौं।

जय रेसुङ्गा अलौकिक साकोस

नेदीराम ज्ञवाली उपाध्याय
अध्यक्ष

20/07/2026

Unaudit Short Financial Report of 2083 Ashad

Address

Butwal-6, Maitri Path Rupandehi
Butwal
32903

Opening Hours

Monday 10:00 - 16:00
Tuesday 10:00 - 16:00
Wednesday 10:00 - 15:00
Thursday 10:00 - 16:00
Friday 10:00 - 14:00
Sunday 10:00 - 16:00

Telephone

+9779857042359

Alerts

Be the first to know and let us send you an email when Resunga Alaukik Sahakari posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Resunga Alaukik Sahakari:

Shortcuts

Share