Nava Darshan Bahuudesiya Sahakari

Nava Darshan Bahuudesiya Sahakari आजको बचत भोलीको कमाई

2080  सालको (फागुन पन्द्र) मगर एकता दिवसको शुभकामना
27/02/2024

2080 सालको (फागुन पन्द्र) मगर एकता दिवसको शुभकामना

माघे संक्रान्तिको शुभकामना !!!!
14/01/2024

माघे संक्रान्तिको शुभकामना !!!!

आज मिती २०८०-०९-१४ गते रहेको यस नभ दर्शन बहुउदेश्शीय सहकारी संस्थाको दोस्रो वार्षिक साधारण सभामा उपस्थीत भई, यस सभाको गर...
30/12/2023

आज मिती २०८०-०९-१४ गते रहेको यस नभ दर्शन बहुउदेश्शीय सहकारी संस्थाको दोस्रो वार्षिक साधारण सभामा उपस्थीत भई, यस सभाको गरिमा बढाईदिनु भएकोमा सम्पुर्णमा धन्यवाद । कार्यक्रम लाई उत्कृष्टताका साथ संचालन गरी समापन सम्म साथ दिनुहुने सबैमा धन्यवाद । ****** नभ दर्शन बहुउदेश्शीय सहकारी संस्था ******

आज यस नभ दर्शन बहुउद्देश्यीय सहकारी संस्था द्वारा संचालित रक्तदान कार्यक्रममा सहभागी भई यस कार्यक्रमलाई पुर्ण रूपमा सफल ...
29/12/2023

आज यस नभ दर्शन बहुउद्देश्यीय सहकारी संस्था द्वारा संचालित रक्तदान कार्यक्रममा सहभागी भई यस कार्यक्रमलाई पुर्ण रूपमा सफल बनाईदिनु भएकोमा सम्पुर्णमा हामी ह्रृदय देखीनै आभारी छौ । हजुरहरूको बहुमुल्य योगदानका लागी धेरै धन्यवाद , आगामी दिनमा पनि हजुरहरूको विस्वास र सहयोगको अपेक्षा गर्दछौ। *****नभ दर्शन बहुउद्देश्यीय सहकारी संस्था परिवार *****

Address

Tilottama-7 , Semara
Butwal

Opening Hours

09:00 - 17:00

Website

Alerts

Be the first to know and let us send you an email when Nava Darshan Bahuudesiya Sahakari posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share