16/06/2021
यस सहकारी का सस्थापक सदस्य बालन्न्द भुसाल (रमेश भुसाल ) को ममतामय आमा को यही असार १ गते राती ७८ बर्ष को उमेरमा दु:खद निधन भएको मा सिङ्गो सहकारी परिवार अत्यन्तै दु:खि र मर्माहत भयका छौ ,यस दु:खद घडीमा मृतक आमा प्रती हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल रमेस भुसाल लगायत परिबार जन प्रति हार्दिक सम्बेदना प्रकट गर्दछौं !!!
बाबुराम बन्जाडे
तथा आवाज साकोस परिवार