13/04/2025
नववर्ष २०८२ को पावन अवसरमा सम्पूर्ण सदस्य, स्वदेश तथा बिदेस मा बस्ने नेपाली दाजु भाइ तथा दिदिबहिनी, शुभेच्छुक तथा सहयोगी महानुभावहरूमा
शुभ–स्वास्थ्य, उत्तरोत्तर प्रगति, शान्ति, समृद्धि र सुस्वास्थ्यको
हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।