जनसुधार स्वावलम्बन बचत तथा ऋण सहकारी संस्था लिमिटेड

  • Home
  • Nepal
  • Butwal
  • जनसुधार स्वावलम्बन बचत तथा ऋण सहकारी संस्था लिमिटेड

जनसुधार स्वावलम्बन बचत तथा ऋण सहकारी संस्था लिमिटेड आजको सानो बचत, भोलिको सुन्दर भविष्य

30/07/2026

सूचना !!! यस संस्थामा आएको 72 बोरा डि ए पि र 24 बोरा पोटास मल आजै बिक्री बितरण गर्न लागेको हुदा संस्थामा सुचिकृत क्रम संख्या 226 देखि 491 सम्मका अघिल्लोपटक डि ए पि मल नलगेका किसानहरुलाई आफ्नो हिस्साको मल लैजानुहुन सुचित गरिन्छ।
साथै डि ए पि 2 किलो प्रतिकट्ठा र त्यसै अनुपातमा पोटाश पनि लिनुपर्ने हुदा बोराको ब्यबस्था आफै मिलाउनुहोला।

सम्पूर्ण सेवाग्राही हरुमा अनुरोध!  यस संस्थाका गतिबिधी तथा सूचनाको पहुचमा निरन्तर  रहन संस्था को यसै आधिकारिक पेज लाई फल...
08/07/2026

सम्पूर्ण सेवाग्राही हरुमा अनुरोध!
यस संस्थाका गतिबिधी तथा सूचनाको पहुचमा निरन्तर रहन संस्था को यसै आधिकारिक पेज लाई फलो तथा लाईक गर्नुहोला।आगामी दिनहरुमा यो नै सेवाग्राही सम्बन्धित सूचनाको एकमात्र माध्यम हुने भएकोले अनिवार्य पेजमा जोडिनुहोला ।मलखाद बितरण प्रणाली लाई यसै मार्फत सूचित गर्ने र ब्यबस्थित बनाउने हाम्रो योजनामा सबैले साथ दिनुहोला।

क्र. सं ३५१ देखि ४९१ सम्मका किसानहरुलाई लक्षित सूचना !!📢 यसपटकको लटमा यहाँहरुलाई प्रति कट्ठा २ किलो का दरले युरिया वितरण...
08/07/2026

क्र. सं ३५१ देखि ४९१ सम्मका किसानहरुलाई लक्षित सूचना !!

📢 यसपटकको लटमा यहाँहरुलाई प्रति कट्ठा २ किलो का दरले युरिया वितरण गरिने हुँदा यस अघि युरिया नलैजानु भएका किसानहरु आजै सहकारीमा आएर युरिया लैजान आउनुहोला।
युरिया लिन आउँदा बोरा लिएर आउनु होला। साथै यो लिस्टमा भएका अन्य किसानलाई पनि जानकारी गराइदिनुस् है।

कञ्चन गाउँपालिकाको कार्यालय बाट यस सहकारीमा ४३६ जना किसानहरुको "किसान कार्ड " आएको छ। आफ्नो कार्ड प्राप्त गर्नका लागि सह...
25/05/2026

कञ्चन गाउँपालिकाको कार्यालय बाट यस सहकारीमा ४३६ जना किसानहरुको "किसान कार्ड " आएको छ। आफ्नो कार्ड प्राप्त गर्नका लागि सहकारीमा सम्पर्क गर्नु होला।

पुनश्च: तलको तस्वीर यहाँहरुको ध्यानाकर्षणका लागि मात्रै राखिएको हो।

एकपटक पनि डिएपी मल नलैजानु भएका उपभोक्ता किसानहरु क्रम संख्या ४१६ देखि ४३७ सम्म र दोस्रो चरणको डिएपी मल आवश्यक उपभोक्ता ...
22/09/2025

एकपटक पनि डिएपी मल नलैजानु भएका उपभोक्ता किसानहरु क्रम संख्या ४१६ देखि ४३७ सम्म र दोस्रो चरणको डिएपी मल आवश्यक उपभोक्ता किसानहरु क्रम संख्या १ देखि २०० सम्मले भोलि २०८२ असोज ७ गते मंगलबार बिहान १० बजे बाट प्रति कठ्ठा २ किलोको दरले डिएपी मल लिन आउनु हुन अनुरोध गर्दछौँ।

साथै, एक जना किसानलाई अधिकतम ५० किलो डिएपी उपलब्ध गराइनेछ। उपभोक्ता किसानले मल लिन आउँदा बोरा वा झोला लिएर आउनु पर्नेछ।

थप जानकारीका लागि :

प्रकाश उपाध्याय पौडेल Prakash Upadhyaya Poudel
अध्यक्ष
९८४३-७०५०१२

हेमराज शर्मा पौडेल (राजु) Raj Sharma
सचिव
९८६१-१५१५२१

पार्वती ढकाल Parbati Dhakal
कोषाध्यक्ष
९८४६-९३०९१९

06/06/2024

यस संस्थामा आइपुगेको डि.ए.पी भोलि बिहान ६ बजे बाट शेयर सदस्यलाई र ८ बजे बाट गैर सदस्यलाई वितरण गरिने व्यहोरा जानकारी गराइन्छ।

यस सहकारीको गोदाममा ७० बोरा युरिया आइपुगेको हुँदा आवश्यक शेयर सदस्यहरु एवं यस सहकारीलाई निर्धारण गरिएको क्षेत्र भित्रका ...
07/05/2024

यस सहकारीको गोदाममा ७० बोरा युरिया आइपुगेको हुँदा आवश्यक शेयर सदस्यहरु एवं यस सहकारीलाई निर्धारण गरिएको क्षेत्र भित्रका किसानहरुलाई सहकारीमा आइ युरिया लैजानु हुन यो सूचना सम्प्रेषण गरिन्छ।

टीकादेवी आचार्य
व्यवस्थापक
९८४७२४३६७६

08/11/2023

सम्पूर्ण शेयर सदस्यहरुमा हार्दिक निमन्त्रणा गर्दछौँ।

आदरणीय शेयरसदस्य ज्युहरुमा पुनः हार्दिक निमन्त्रणा !!
07/11/2023

आदरणीय शेयरसदस्य ज्युहरुमा पुनः हार्दिक निमन्त्रणा !!

Address

Haraiya Nanauli Link Road
Butwal
32912

Website

Alerts

Be the first to know and let us send you an email when जनसुधार स्वावलम्बन बचत तथा ऋण सहकारी संस्था लिमिटेड posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share