Shree Shailya Ranistan Multi-purpose Agriculture Co-operative Ltd

  • Home
  • Nepal
  • Butwal
  • Shree Shailya Ranistan Multi-purpose Agriculture Co-operative Ltd

Shree Shailya Ranistan Multi-purpose Agriculture Co-operative Ltd It is a financial entity engaged in the business of collecting deposits and lending - like any other

12/04/2024

नव वर्ष २०८१ को सम्पुर्णमा हार्दिक मंगलमय शुभकामना !

02/04/2024

"सहकारीमा सुशासन : प्रविधि र एकिकरण" भन्ने मुल नाराका साथ६७ औं राष्ट्रिय सहकारी दिवस २०८०काे अवसरमा सम्पूर्ण सहकारी कर्मि महानुभावहरुमा हार्दिक मंगलमय शुभकामना। जय सहकारी

खुसीकाे खबर । खुसीकाे खबर ।। खुसीकाे खबर ।।अब देखी भारत बाट यस सहकारी स‌स्थामा खाता भएका सदस्यहरुले सिधै आफ्नाे खातामा प...
28/02/2024

खुसीकाे खबर । खुसीकाे खबर ।। खुसीकाे खबर ।।
अब देखी भारत बाट यस सहकारी स‌स्थामा खाता भएका सदस्यहरुले सिधै आफ्नाे खातामा पैसा पठाउन गर्न सक्नेछन । जसकाे लागी खाता भएका सदस्य ले आफ्नाे खाताकाे Fonepay QR बनाइ साे QR लाइ भारतकाे फाेन पे बाट Scan गरेर सिधै पैसा खातामा पठाउन सकिने कुरा सम्पूर्ण मा जानकारी गराउदछाै ।

लाै आयाे है तिहार मा Smart Watch जित्ने माैका ।
10/11/2023

लाै आयाे है तिहार मा Smart Watch जित्ने माैका ।

डिजिटल  Banking  मा  अरु एक दकमअब देखि ढुक्क भएर शैल्यरानी स्थानकाे फाेन पे (QR SCAN) प्रयाेग गरेर Esewa,Khalti,Imepay,क...
12/10/2023

डिजिटल Banking मा अरु एक दकम
अब देखि ढुक्क भएर शैल्यरानी स्थानकाे फाेन पे (QR SCAN) प्रयाेग गरेर Esewa,Khalti,Imepay,का साथै जुनसुकै बैककाे माेवाइल Banking बाट ढुक्क भएर भुक्तानी लिनुहाेस ।
थप जानकारीकाे लागी
website: shailyaranicoop.com.np
fbpage:https://www.facebook.com/shreeshailyaranimultipurpose123
धन्यवाद
banking

09/07/2023

अब देखि हाम्राे सहकारीकै स्क्यान पे (फाेन पे )क्यु आर बनाइ आफ्नाे ब्यापार लाई क्यास लेस र डिजिटल बनाई ढुक्क सँग काम गराैँ ।
नाेट: उक्त पैसा सहकारीकै खाता मा जम्मा हुन्छ ।

सहकारीको एप प्रयोग गरी आफ्नो इसेवा खातामा पैसा load गर्दा पाउनुहोस्- दिनदिनै रु १००० जित्ने मौका! हरेक दिन १ जना भाग्यशा...
15/05/2023

सहकारीको एप प्रयोग गरी आफ्नो इसेवा खातामा पैसा load गर्दा पाउनुहोस्- दिनदिनै रु १००० जित्ने मौका! हरेक दिन १ जना भाग्यशालीमा तपाईं पनि पर्न सक्नुहुनेछ है!

*T&C Apply
- Valid only for eSewa Users and Agents.
- A user can get cashback only once, but to increase your chances of winning, you can load money into your eSewa wallet as many times as you would like.
- Cashback will be credited to your eSewa wallet after the campaign period is over.
- Lucky winners will be chosen via Lucky Draw.
- eSewa users must have their KYC verified to be eligible for being Lucky Winner in this offer.
- According to Nepal's law, the amount earned by the winner will be subjected to a 25% Windfall Gain.
- eSewa reserves the right to alter, edit, or cancel this offer or any conditions herein without any prior information to any parties or persons.
- By participating in this offer, the user confirms all the above conditions.

सजिलै स्मार्टवाच जित्न के गर्ने? इसेवाबाट सहकारीमा पैसा पठाउने!सहकारीमा पैसा डिपोजिट गर्दा हरेक हप्ता स्मार्टवाच जित्ने ...
17/04/2023

सजिलै स्मार्टवाच जित्न के गर्ने? इसेवाबाट सहकारीमा पैसा पठाउने!
सहकारीमा पैसा डिपोजिट गर्दा हरेक हप्ता स्मार्टवाच जित्ने मौका फेरी आएको छ है! सजिलै सहकारीमा पैसा जम्मा गर्नलाई Homepage मा Sahakari Deposit मा Tap गरेर आफ्नो विवरण भर्नुहोस्।

*अफर अवधि: बैशाख ३१ सम्म

13/04/2023

On behalf of Shree Shailya Ranisthan Multipurpose Agriculture co-operative ltd, we would like to extend our warmest wishes to all our members.
We are grateful for your continued support and dedication towards our co-operative's growth and success. As we embark on a new journey together, let us strive to strengthen our bonds of friendship, cooperation and mutual respect.
May the upcoming year bring you and your loved ones happiness, good health, and prosperity. We promise to continue working hard to create opportunities for your financial stability and security.
Together, let us make this year one of great achievements and milestones for our co-operative. We look forward to serving you and building a brighter future together.
Wishing you a happy, healthy, and prosperous New Year! 2080 :)

03/03/2023
New Update : अब खल्ती वालेट बाट सिधै हाम्राे सहकारी खातामा पैसा जम्मा गर्न सकिन्छ है । जसकाे लागी खल्ती वालेट Open गरेर ...
03/03/2023

New Update : अब खल्ती वालेट बाट सिधै हाम्राे सहकारी खातामा पैसा जम्मा गर्न सकिन्छ है ।
जसकाे लागी खल्ती वालेट Open गरेर Send Money भन्ने मा जाने अनि दास्राे नम्बरमा Send To Coop ( Sahakari) मा Click गर्ने अनि तेता सहकारी भाकाे प्रदेश जिल्ला Choose गर्ने बित्तिकै हाम्राे सहकारीकाे नाम आउछ त्याे लाइ सेलेक्ट गर्ने र सहकारीमा भाको जुन खातामा पैसा जम्मा गर्नलाकाे हो त्याे खाता नम्बर नाम फाेन नम्बर जम्मा गर्नुको कारण छानेर Remarks मा जम्मा गर्नेकाे नाम दिएर Proceed गर्ने र Confirm Cooperative Transfer काे पेज आउछ अनि Ok गरिदिने अब पैसा हजुरकाे सहकारी खातामा आफै जम्मा हुन्छ ।

Address

Shailya Shikhar 5 Chakki Bazar Darchula
Butwal
10108

Telephone

+9779748865500

Website

Alerts

Be the first to know and let us send you an email when Shree Shailya Ranistan Multi-purpose Agriculture Co-operative Ltd posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Shree Shailya Ranistan Multi-purpose Agriculture Co-operative Ltd:

Share