Samanwaya saving and loan co-operative socity ltd.

Samanwaya saving and loan co-operative socity ltd. Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Samanwaya saving and loan co-operative socity ltd., Financial service, Butwal.

13/10/2022

शेयर सदस्यज्युहरुलाई उपस्थितिको लागि अनुरोध ।
समन्वय बचत तथा ऋण सहकारी संस्था लि. बुटवल ११ को एघारौं बार्सिक साधारणसभा तथा चौथो अधिबेशनको सबै सदस्यज्युहरुलाई निमन्त्रणा पठाईसकिएको छ । कुनै कारणवश निमन्त्रणा नपाउनु भएको भए यसै सूचनालाई निमन्त्रणा मानी निम्न मिति , स्थान र समयमा उपस्थिति भैदिनुहुन सम्पुर्ण शेयर सदस्यज्युहरुलाई हार्दिक अनुरोध गर्दछौं ।
मिति:- २०७९ आश्विन २९ गते सनिबार
स्थान:- श्री नहरपुर मा वि सभा हल
समय:- बिहान ११ बजे
नोट :- साधारणसभामा उपस्थित हुने सदस्यलाई यातायात खर्चको व्यवस्था गरिएको छ ।

Address

Butwal

Website

Alerts

Be the first to know and let us send you an email when Samanwaya saving and loan co-operative socity ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share