Yuvraj & Associates, Chartered Accountants

Yuvraj & Associates, Chartered Accountants CA Firm

14/04/2026
14/01/2026

Happy Poush ending

Notice regarding Labour Audit
25/07/2025

Notice regarding Labour Audit

कर मा फेरबदल
30/05/2025

कर मा फेरबदल

म्याद थप सम्बन्धी जरुरी सूचना ❤️
23/09/2024

म्याद थप सम्बन्धी जरुरी सूचना ❤️

FAQ related to HS code
09/08/2024

FAQ related to HS code

30/07/2024

मूल्य अभिवृद्धि करसँग सम्बन्धित केही भ्रम र तथ्यः
🤔 व्यक्तिगत नाममा १० हजारभन्दा बढीको भ्याट बिल जारी गर्न मिल्दैन।
👮‍♂️ व्यक्तिगत प्रयोजनका लागि कसैले वस्तु वा सेवा खरिद गर्दछ भने जतिसुकै रकमको पनि व्यक्तिगत नाममा बिल जारी गर्न सकिन्छ ।

🤔 कारोबार ५० लाख नाघेमा भ्याटमा दर्ता भइहाल्नुपर्छ:
🛒यदि कर योग्य कारोबार थ्रेसहोल्डको सीमा भित्रै छ र कर छुटको कारोबार जोड्दा थ्रेसहोल्ड भन्दा बढी हुन्छ भने भ्याटमा दर्ता हुनु पर्दैन । जस्तै: हजुरको विगत १२ महिनाको जम्मा कारोबार ६० लाख भयो जसमा ४० लाख चाउचाउ, बिस्कुट लगायत करयोग्य सामानको र २० लाख कारोबार चामल, दाल, नुन लगायतका अन्य कर छुटका सामान को भयो भने यस्तो अवस्थामा हजुरले भ्याटमा दर्ता हुनु पर्दैन ।

🤔 करयोग्य खरिद ५० लाख भन्दा बढी भएमा ५० लाख भन्दा कम बिक्री देखाएर बढी भएको सामानलाई स्टकमा देखाएमा भ्याटमा दर्ता हुनु पर्दैन।
👮 कारोबार दर्ता गर्ने प्रयोजनका लागि थ्रेसहोल्ड रकम भन्नाले खरिद वा बिक्रीमध्ये जुन बढी छ सो रकमलाई जनाउँदछ। त्यसैले विगत १२ महिनामा करयोग्य खरिद वा बिक्री जुनसुकै बढी भएपनि भ्याटमा दर्ता हुनुपर्दछ ।

🤔भ्याटमा दर्ता भएको व्यवसायीले प्यानमा मात्र दर्ता भएको व्यवसायबाट सामान खरिद गर्न मिल्दैन।
👮‍♂️ कर छुटका वस्तु वा सेवा जोसुकैसँग खरिद गरेपनि समस्या भएन, तर करयोग्य वस्तु तथा सेवा सकेसम्म भ्याटमा दर्ता भएका व्यवसायसँग मात्र खरिद गर्नुहोस्। करयोग्य वस्तु तथा सेवा प्यानमा मात्र दर्ता भएका व्यवसायसँग खरिद गर्नै नपाउने भन्ने चाहिँ होइन। यस्तो खरिदलाई कर छुटको खरिद मानी खरिद खातामा चढाउनुपर्दछ, बिक्री गर्दा चाहिँ भ्याट असुल गर्नुपर्दछ ।

✍️नोट: थ्रेसहोल्ड रकम भन्नाले विगत १२ महिनामा करयोग्य वस्तु र ढुवानी व्यवसाय का हकमा ५० लाख र करयोग्य सेवा र करयोग्य वस्तु तथा सेवा मिश्रित व्यवसायका हकमा ३० लाख कारोबार सम्झनुपर्छ ।

02/07/2024

Accountant Required for a manufacturing company
No of vacancy: 1
Location: Chandrauta , Kapilvastu
Salary : Negotiable
Send your resume : [email protected]
Contact: 985-7076046

सूचना
24/06/2024

सूचना

सहकारी को लागि सदस्य हरु को KYM बारे जरुरी सूचना
19/02/2024

सहकारी को लागि सदस्य हरु को KYM बारे जरुरी सूचना

Address

Milan Chowk, Butwal , Rupandehi
Butwal

Telephone

+9779857076046

Website

Alerts

Be the first to know and let us send you an email when Yuvraj & Associates, Chartered Accountants posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Yuvraj & Associates, Chartered Accountants:

Share

Category