Rimjhim investment and credit Pvt Ltd

Rimjhim investment and credit Pvt Ltd Rimjhim investment and credit Pvt ltd को आधिकिरीक फेसबुक पेज मा याहाहरुलाई स्वागत छ😊✨

🌙 रमजान मुबारक 🌙रिमझिम इन्भेस्टमेन्ट कम्पनीको तर्फबाट सम्पूर्ण मुस्लिम समुदायलाई पवित्र रमजान महिनाको हार्दिक शुभकामना। ...
01/03/2025

🌙 रमजान मुबारक 🌙

रिमझिम इन्भेस्टमेन्ट कम्पनीको तर्फबाट सम्पूर्ण मुस्लिम समुदायलाई पवित्र रमजान महिनाको हार्दिक शुभकामना। यो महिनाले सबैमा शान्ति, प्रेम, सद्भाव र समृद्धि ल्याओस्।

रमजान मुबारक! 🤲

highlights ゚

सम्पूर्णमा छठको शुभकामना! यो पवित्र पर्वले तपाईंको जीवनमा सुख, समृद्धि, र स्वास्थ्यको उज्यालो ल्याओस्। हार्दिक शुभकामना🙌...
07/11/2024

सम्पूर्णमा छठको शुभकामना! यो पवित्र पर्वले तपाईंको जीवनमा सुख, समृद्धि, र स्वास्थ्यको उज्यालो ल्याओस्। हार्दिक शुभकामना🙌🎇✨

हिन्दू धर्मावलम्बीहरूको महान पर्व शुभ दीपावली तथा छठको पावन अवसरमा सम्पूर्णमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौं।दी...
29/10/2024

हिन्दू धर्मावलम्बीहरूको महान पर्व शुभ दीपावली तथा छठको पावन अवसरमा सम्पूर्णमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौं।
दीपावलीले तपाईंको जीवनमा नयाँ आशा, समृद्धि र उज्यालोको किरण ल्याओस् र छठको पर्वले तपाईं र तपाईंको परिवारमा सुख, शान्ति र समृद्धि भरेर ल्याओस्।

शुभ दीपावली तथा छठ पर्वको हार्दिक मंगलमय शुभकामना!

06/08/2023

Address

Birgunj/27 Parsa
Birgunj
44300

Opening Hours

09:00 - 17:00

Website

Alerts

Be the first to know and let us send you an email when Rimjhim investment and credit Pvt Ltd posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Rimjhim investment and credit Pvt Ltd:

Share