30/05/2026
यस श्रीनिधि बचत तथा ऋण सहकारी सस्था, बीरगंज मा कार्यरत कर्तब्यनिश्ठ,लगनशील यस संस्थाको कर्मचारी शोभा कुमारी ज्यु को आज परेको जन्मदिनको शुभ अवसरमा उहाँको सु-स्वास्थ्य, दीर्घायु एवम् सफलताको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौ ।
श्रीनिधि बचत तथा ऋण सहकारी सस्था लि ., बीरगंज परिवार
HAPPY BIRTHDAY 🎂🎂🎂🎂🎂🎂🎁