Surya Vinayak Saving and Credit Co-Operative Limited

Surya Vinayak Saving and Credit Co-Operative Limited it is a financial instution

25/01/2024

राष्ट्रिय सहकारी बैंकको १८औं वार्षिक साधारणसभाका अवसरमा सम्मानको लागि गरिएको घोषणा अनुसार आर्थिक वर्ष २०७७/०७८ मा शाखा क...
09/07/2022

राष्ट्रिय सहकारी बैंकको १८औं वार्षिक साधारणसभाका अवसरमा सम्मानको लागि गरिएको घोषणा अनुसार आर्थिक वर्ष २०७७/०७८ मा शाखा कार्यालय बीरगञ्जसँग श्री सुर्यविनायक बचत तथा ऋण सहकारी संस्था लिमिटेड ले गरेको कारोबारको आधारमा शाखा स्तरीय नियमित कारोबार विधामा राष्ट्रिय सहकारी बैंकद्वारा यस संस्थालाई सम्मानका साथ यो प्रशंसा पत्र प्रदान गरेको छ । सम्पुर्ण शेयरधनीहरु, कर्मचारीहरु, संचालक समितिको सदस्यहरु तथा शुभचिन्तकहरुलाई धन्यवाद तथा हार्दिक बधाई ।।

16/06/2022

सहकारी बैंकका सदस्यले पाए ५७ लाख रुपैयाँ सम्म फिर्ता, Sahakari Sanchar |

31/05/2022

बागमती प्रदेशका सहकारीलाई १५ दिनभित्र साईनबोर्ड र कागजात मिलाउन निर्देशन, Sahakari Sanchar |

03/07/2021

अन्तरास्ट्रिय सहकारी दिवसको अवसरमा सम्पुर्ण सहकारीकर्मी हरुमा हार्दिक शुभकामना !!!

Address

Barrack Road
Birgunj
00977

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Sunday 10:00 - 17:00

Telephone

+97751528350

Website

Alerts

Be the first to know and let us send you an email when Surya Vinayak Saving and Credit Co-Operative Limited posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Surya Vinayak Saving and Credit Co-Operative Limited:

Share