24/11/2022
#शाखा कार्यालय को लागि भवन/फ्ल्याट को आवश्यकता #
एल. आई. सी. (नेपाल) लिमिटेड लालबन्दी शाखा कार्यालयको लागि व्यपारिक भवनको १०००-१५०० वर्गफिट क्षेत्रफल आवश्यक भएकोले इच्छुक घरधनीहरु सम्पर्क गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ।
सम्पर्क:
एल. आई. सी. (नेपाल) लिमिटेड
शाखा कार्यालय लालबन्दी
०४६-५०१३०८
९८५१३६५५६६