03/01/2026
मिति २०८२/० ९/१९ गते शनिबार का दिन होटल कन्टिनेन्टल माईस्थान बिरगन्ज मा सम्पन्न जन संरक्षण बचत तथा ऋण सहकारी सस्था लि. को १४ औ वार्षिक साधारणसभा लाई भब्य रुपमा सफल पार्न उपस्थित सम्पुर्ण सदस्य ज्यु हरु प्रती हार्दिक नमन साथै उपस्थित प्रमुख ज्यु, विशिष्ट अतिथि ज्यु हरु ,अतिथि ज्यु हरु , विभिन्न संघ संस्था को प्रतिनिधित्व गरि पाल्नु भएका विशिष्ट ब्यक्तित्वहरु , संचालक समिती, लेखा सुपरिवेक्षण समिती , तथा अन्य उप समितिका पदाधिकारी ज्यु हरु, कर्मचारी ज्यु हरु ,पत्रकार ज्यु हरु लगायत सम्पुर्णमा धन्यबाद ज्ञापन गर्दै आभार प्रकट गर्द्छु।🙏🙏🙏🙏🙏