ShreeHimal Saving And Credit Co-operative Ltd.Birgunj,Parsa

  • Home
  • Nepal
  • Birgunj
  • ShreeHimal Saving And Credit Co-operative Ltd.Birgunj,Parsa

ShreeHimal Saving And Credit Co-operative Ltd.Birgunj,Parsa Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from ShreeHimal Saving And Credit Co-operative Ltd.Birgunj,Parsa, Financial service, panitanki, Birgunj.

15/07/2026
!!!सुचना!!!
14/05/2026

!!!सुचना!!!

ऋणी सदस्यहरु लाई जरूरी सुचना |
10/04/2026

ऋणी सदस्यहरु लाई जरूरी सुचना |

📢 कर्मचारी आवश्यकता सूचना
06/04/2026

📢 कर्मचारी आवश्यकता सूचना

सम्पूर्ण सदस्य महानुभावहरु ,🙏🙏राष्ट्रिय सहकारी नियमन प्राधिकरणले जारी गरेको बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्...
18/02/2026

सम्पूर्ण सदस्य महानुभावहरु ,🙏🙏
राष्ट्रिय सहकारी नियमन प्राधिकरणले जारी गरेको बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको दर्ता अभिलेखीकरण मापदण्ड २०८२ को दफा ४ को उपदफा (१) बमोजिम यस श्री हिमाल बचत तथा ऋण सहकारी संस्था लि. बिरगंज ०८, पर्सा ले सहकारी संस्था संचालन इजाजत पत्र (Operative license of co-operative) प्राप्त गरेको व्यहोरा सहर्ष जानकारी गराउन चाहन्छौ |🙏🙏

नेपाल सरकार, सहकारी तथा गरिबी निवारण मन्त्रालय सहकारी विभाग को सूचना |||
23/01/2026

नेपाल सरकार, सहकारी तथा गरिबी निवारण मन्त्रालय सहकारी विभाग को सूचना |||

राष्ट्रिय सहकारी नियमन प्राधिकरणमा दर्ता अभिलेखिकरणको लागि समयावधि थप भएको छ ।
23/01/2026

राष्ट्रिय सहकारी नियमन प्राधिकरणमा दर्ता अभिलेखिकरणको लागि समयावधि थप भएको छ ।

माघ १ गतेदेखि ५ लाख भन्दा बढीको नगद कारोबारमा रोक ।
14/01/2026

माघ १ गतेदेखि ५ लाख भन्दा बढीको नगद कारोबारमा रोक ।

🎉 १८औँ वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न 🎉श्री हिमाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १८औँ वार्षिक साधारण सभा निय...
14/12/2025

🎉 १८औँ वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न 🎉

श्री हिमाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १८औँ वार्षिक साधारण सभा नियामक निकायले जारी गरेका निर्देशनहरूको पूर्ण पालना गर्दै आज भव्य तथा सभ्य वातावरणमा सफलतापूर्वक सम्पन्न भयो।

सभाको अध्यक्षतामा डा. नुसरत जाहान अंसारी ज्यू संस्थाका बरिष्ठ नागरिकका रूपमा रहनुभएका प्रमुख अतिथि प्रो. डा. जैनुद्दिन अंसारी ज्यू, र विशिष्ट अतिथि श्री शाहनवाज अंसारी ज्यु को गरिमामय उपस्थितिमा उक्त सभा भएको हो।

सभामा समय व्यवस्थापनलाई विशेष ध्यान दिँदै समयको पालना गर्ने सदस्य, सभामा सबैभन्दा पहिले उपस्थित हुने शेयर सदस्यज्यू, तथा उत्कृष्ट सदस्य ज्युहरूलाई सम्मान गरी उनीहरूको योगदानको कदर गरियो। साथै वार्षिक प्रतिवेदन, लेखा परीक्षण प्रतिवेदन, आय–व्यय विवरण तथा भावी कार्ययोजनामाथि छलफल भई प्रस्तावहरू सर्वसम्मत रूपमा पारित गरियो।

सबै अतिथि, शेयर सदस्यज्यूहरू तथा कार्यक्रम सफल बनाउन सहयोग पुर्‍याउने सबैप्रति हार्दिक धन्यवाद 🙏
– श्री हिमाल बचत तथा ऋण सहकारी संस्था लिमिटेड



Address

Panitanki
Birgunj

Website

Alerts

Be the first to know and let us send you an email when ShreeHimal Saving And Credit Co-operative Ltd.Birgunj,Parsa posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share