Abhimanue Trading Concern

Abhimanue Trading Concern Like for all the Computer Solution

25/08/2021
02/07/2021
जिल्ला प्रशासन कार्यालय पर्साले पालिका अनुसार दिन तोकेर सेवा प्रवाह गर्ने भएको छ । सोमबार सूचना जारी गर्दै मंगलबारदेखि ल...
19/04/2021

जिल्ला प्रशासन कार्यालय पर्साले पालिका अनुसार दिन तोकेर सेवा प्रवाह गर्ने भएको छ । सोमबार सूचना जारी गर्दै मंगलबारदेखि लागु हुने गरि पालिका अनुसार सेवा प्रवाह गर्न लागेको हो । पर्सा जिल्लामा १४ वटा पालिका छन् ।

28/02/2021
जागिर खुलेको छ ।नासु २, खरिदार ४ 😊😊😊😊😊
26/02/2021

जागिर खुलेको छ ।
नासु २, खरिदार ४
😊😊😊😊😊

Vacancy
26/02/2021

Vacancy

सरस्वती पुजाको सबैमा हार्दिक मंगलमय शुभकायनाअज्ञानतालाई तोड्दै ज्ञानको ज्योती सरस्वती माताले सबैमा प्रदान गरुन ❤❤💖💖सरस्व...
16/02/2021

सरस्वती पुजाको सबैमा हार्दिक मंगलमय शुभकायना
अज्ञानतालाई तोड्दै ज्ञानको ज्योती सरस्वती माताले सबैमा प्रदान गरुन ❤❤💖💖
सरस्वती माया दृष्टा विणा पुस्तकधारिणी।
हंस वाहनसं युक्ता विद्यादानं करोतुमे ॥
प्रथमं भारती नाम, द्वितीयं च सरस्वती ।
तृतीयं शारदा देवी, चतुर्थं हंसवाहिनी ॥
पञ्चमन्तु जगन्माता, षष्ठं वागीश्वरी तथा ।
सप्तमं कौमुदी प्रोक्ता, अष्टमं ब्रहचारिणी ॥
नवमं बुद्धिदात्री च, दशमं वरदायिनी ।
एकादशं चन्द्रघण्टेती, द्वादशं भुवनेश्वरी ॥
द्वादशैतानि नामानि त्रिसन्ध्यं यः पठेन्नरः ।
जिह्वाग्रे वसते नित्यं ब्रह्म रूपा सरस्वती ॥

या कुन्देन्दुतुषारहारधवला या शुभ्रवस्त्रावृता ।
या वीणावरदण्डमण्डितकरा या श्वेतपद्मासना ॥
या ब्रह्माच्युत शंकरप्रभृतिभिर्देवैः सदा वन्दिता ।
सा माम् पातु सरस्वती भगवती निःशेषजाड्यापहा ॥१।।

नेपाली अनुवाद:

जो विद्याकी देवी भगवती सरस्वती कुन्दको फूल, चन्द्रमा, हिऊँ र मोतीको हार जस्तो श्वेत(सेतो) वर्णको हुनुहुन्छ र जो श्वेत(सेतो) वस्त्र धारण गर्नुहुन्छ, जसको हातमा वीणा-दण्ड शोभायमान छ, जसले सेतो कमलमा आसन ग्रहण गर्नुभएको छ तथा ब्रह्मा, विष्णु एवं शङ्कर आदि देवताहरुद्वारा जो सदा पूजित हुनूहुन्छ, उनै सम्पूर्ण जडतत्व र अज्ञानलाई दूर गर्ने माता सरस्वती हाम्रो रक्षा गर्नुहोला।

शुक्लां ब्रह्मविचारसारपरमाद्यां जगद्व्यापिनीं ।
वीणा-पुस्तक-धारिणीमभयदां जाड्यांधकारपहाम् ।।
हस्ते स्फाटिकमालिकां विदधतीं पद्मासने संस्थितां ।
वन्दे तां परमेश्वरीं भगवतीं बुद्धिप्रदां शारदाम् ।।२।।

नेपाली अनुवाद:

शुक्ल(सेतो सफा)वर्ण वाली, सम्पूर्ण चराचर जगत्‌मा व्याप्त, आदिशक्ति, परब्रह्मको विषयमा गरिएको विचार एवं चिन्तनको सार रूप परम उत्कर्षको धारण गर्ने, सबै भयहरूबाट भयदान दिने, अज्ञानलाई अँध्यरोलाई मेटाउने, हातमा वीणा, पुस्तक र स्फटिकको माला धारण गर्ने र पद्मासनमा विराजमान्‌ बुद्धि प्रदान गर्ने, सर्वोच्च ऐश्वर्यले अलङ्कृत, भगवती शारदा (देवी सरस्वती)लाई म वन्दना(पुजा) गर्दछु ।

08/02/2021

२५ माघ, काठमाडौं । पल्लिो समय विभिन्न नयाँ नयाँ कम्पनीहरुले सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) जारी गरिरहेका छ....

Vacancy notice
24/12/2020

Vacancy notice

Address

Lipni Birta, Parsa
Birgunj
44300

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00

Website

Alerts

Be the first to know and let us send you an email when Abhimanue Trading Concern posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Abhimanue Trading Concern:

Share