Jeewan Beema Gyan

Jeewan Beema Gyan Life insurance is most important in our life. To know more about life insurance visit my page.

गार्डियन माइक्राे लाइफ इन्स्याेरेन्स उर्लाबारी शाखा अन्तर्गत रही उत्कृष्ट बिजनेश गरि एजेन्सी मेनेजर बन्न सफल हुनुहुने सक...
11/06/2025

गार्डियन माइक्राे लाइफ इन्स्याेरेन्स उर्लाबारी शाखा अन्तर्गत रही उत्कृष्ट बिजनेश गरि एजेन्सी मेनेजर बन्न सफल हुनुहुने सकृय अभिकर्ता खुदरवती कुमारी राजवंशीलाई बधाई तथा उत्तराेत्तर प्रगतिकाे शुभकामना छ ।
सराेज राजवंशी
गार्डयन माइक्राे लाइफ इन्स्याेरेन्स
उर्लाबारी उप-शाखा कार्यालय
परिवार ।

14/02/2025
Great congratulations to Mr Saurabv Kumar Rajbanshi for qualifying Agency Manager of Guardian Micro Life insurance Birat...
23/09/2024

Great congratulations to Mr Saurabv Kumar Rajbanshi for qualifying Agency Manager of Guardian Micro Life insurance Biratnagar branch.

भाद्र महिनामा उत्कृष्ट बिजनेश गर्न सफल अभिकर्ताहरूलाई शुभकामना तथा एजेन्सी मेनेजर नियुक्तिका लागि शुभकामना ।बिमा अभियान ...
17/09/2024

भाद्र महिनामा उत्कृष्ट बिजनेश गर्न सफल अभिकर्ताहरूलाई शुभकामना तथा एजेन्सी मेनेजर नियुक्तिका लागि शुभकामना ।
बिमा अभियान
परिवार

04/09/2024

Save your money now for your better future |Beema Aviyan | Techsaroj

Guardian life insurance presents Dirghayu bachat laghu jeewan beema yojana which offers 120% of sum assured and guaranteed addition (40-50) per 1000 per year which is guaranteed for required duration.
If you like to buy this policy please fill the form by clicking the link below
https://docs.google.com/forms/d/e/1FAIpQLSfrAXWKB2JcFT_FY3Wk8ZBWncW-WBorTeov9JLl_mhTPKPhNw/viewform

Contact 9819034499 for more detail







जीवनकाे हरेक पाइलाहरू सकृय तथा महत्व दिदै अगाडि बढ्ने साैरब कुमार राजवंशीलाई जन्म दिनकाे शुभकामना तथा सफलता पुर्वक सबै क...
23/08/2024

जीवनकाे हरेक पाइलाहरू सकृय तथा महत्व दिदै अगाडि बढ्ने साैरब कुमार राजवंशीलाई जन्म दिनकाे शुभकामना तथा सफलता पुर्वक सबै कामनाहरू पूरा हाेस भन्ने कामनाका साथ दिर्घायुकाे हार्दिक मंगलमय शुभकामना ।

https://techsaroj.com/7-days-free-online-life-insurance-training/
20/01/2024

https://techsaroj.com/7-days-free-online-life-insurance-training/

Limited Time Offer: only for first 15 people 7 Days Free Online Life Insurance Training Looking to kickstart your career in the insurance industry? Connect with industry experts and fellow learners for a collaborative and enriching experience. Accessible anytime, anywhere, this training is designed....

नयाँ जीवन बिमा अभिकर्ता तालिम संचालन हुन लागेकाेले , तालिममा सहभागी हुन चाहना भएमा तुरून्त सम्पर्क गर्नुहाेस ।
22/12/2023

नयाँ जीवन बिमा अभिकर्ता तालिम संचालन हुन लागेकाेले , तालिममा सहभागी हुन चाहना भएमा तुरून्त सम्पर्क गर्नुहाेस ।

अभिकर्ता भेटघाटकाे क्रममा खाजा खादै अभिकर्ता हिरामन राजवंशी तपाईहरू जीवन बिमा बारे बुझ्न चाहनु हुन्छ भने कमेन्ट गर्न सक्...
22/12/2023

अभिकर्ता भेटघाटकाे क्रममा खाजा खादै अभिकर्ता हिरामन राजवंशी
तपाईहरू जीवन बिमा बारे बुझ्न चाहनु हुन्छ भने कमेन्ट गर्न सक्नु हुनेछ । जीवन बिमा अभिकर्ता भई काम गर्न चाहनु हुन्छ भने तुरून्त सम्पर्क गर्नुहाेस ।

एशियन लाइफ इन्स्याेरेन्स बिराटनगर शाखा अन्तर्गत रही मंसिर महिनामा उत्कृष्ट बिजनेश गर्न सफल सकृय अभिकर्ता सरिता खड्कालाई ...
21/12/2023

एशियन लाइफ इन्स्याेरेन्स बिराटनगर शाखा अन्तर्गत रही मंसिर महिनामा उत्कृष्ट बिजनेश गर्न सफल सकृय अभिकर्ता सरिता खड्कालाई विशेष धन्यवाद तथा आगामी दिनमा समेत यसरी नै सकृयता रहिरहाेस भन्ने शुभकामना ।

एशियन लाइफ इन्स्याेरेन्स बिराटनगर शाखा अन्तर्गत रही कार्तिक महिनामा उत्कृष्ट बिजनेश गर्न सफल सकृय अभिकर्ता सरिता खड्काला...
21/12/2023

एशियन लाइफ इन्स्याेरेन्स बिराटनगर शाखा अन्तर्गत रही कार्तिक महिनामा उत्कृष्ट बिजनेश गर्न सफल सकृय अभिकर्ता सरिता खड्कालाई विशेष धन्यवाद तथा आगामी दिनमा समेत यसरी नै सकृयता रहिरहाेस भन्ने शुभकामना ।

Address

Diamond Tech Solutions
Biratnagar
56613

Alerts

Be the first to know and let us send you an email when Jeewan Beema Gyan posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share