Rastriya Jeewan Beema Company

Rastriya Jeewan Beema Company Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Rastriya Jeewan Beema Company, Insurance Company, Head office kathmandu, Biratnagar.

विश्वाशनिय बीमा कम्पनी,
राष्ट्रिय जीवन बीमा कम्पनी ( संस्थान ) नेपालको पहिलो र विश्वाशनिय कम्पनी भएकोले २६ बर्षदेखी भर्पर्दो सेवा प्रदान गर्नुभएको श्री शारदा नन्द झा सँग परामर्स तथा जीवन बीमा गराइ भविस्य को सुनिस्चितता निर्धारित गरौं ।
9852030411 मानिसको जीवन अमुल्य हुन्छ र त्यसलाई तौलन सकिँदैन ।तर मानिसको आकस्मिक अशक्तता वा मृत्युले उसको परिवारलाई विचल्ली पार्न सक्दछ ।परिवारको कमाउने सदस्यको मृ

त्यु भएमा निजको आश्रित परिवारलाई जीवन धान्न सहज बनाउने काममा जीवन बीमाले सहयोग गर्दछ । जीवनमा कमाउने उमेर सधैँ रहदैँन । त्यसैले कमाउन सक्ने उमेरमा कमाएको रकममध्ये केही रकम बचत गरी जीवन बीमा गर्दा बृद्धावस्थामा जीवन सहज बनाउन अतिरिक्त आड भरोसा दिन्छ।त्यस्तै बालबच्चाको भविष्यको लागि जीवन बीमा महत्वपूर्ण हुनसक्छ । कर्मचारीले आफू काम गर्ने संस्थाबाट कर्जा प्राप्त गर्दा पनि कर्जाको सुरक्षण बापत जीवन बीमा गरेर भविष्यका लागि निश्चिन्त हुन सकिन्छ । जीवन बीमा गर्दा आफ्नो आम्दानीमा लाग्ने करमा रु.४०,०००। सम्मको तिरिएको बीमाशुल्कमा आयकर छुट पाइन्छ ।

विश्वाशनिय बीमा कम्पनी र भर्पर्दो अभिकर्ता खोज्नु निकैनै चुनौतिपूर्ण हुन्छ।
राष्ट्रिय जीवन बीमा कम्पनी ( पहिले संस्थान ) नेपालको पहिलो र विश्वाशनिय कम्पनी भएकोले २६ बर्षदेखी भर्पर्दो सेवा प्रदान गर्नुभएको श्री शारदा नन्द झा सँग परामर्स तथा जीवन बीमा गराइ भविस्य को सुनिस्चितता निर्धारित गरौं ।

सम्पर्क 9852030411

Address

Head Office Kathmandu
Biratnagar

Alerts

Be the first to know and let us send you an email when Rastriya Jeewan Beema Company posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Rastriya Jeewan Beema Company:

Shortcuts

Share