Gopal Multiple Co-Operative Society Ltd. GMC

Gopal Multiple Co-Operative Society Ltd. GMC गोपाल बहुउद्देश्यीय सहकारी संस्था लि.

विराटनगर १०, मोरङ, कोशी प्रदेश, नेपाल 🇳🇵

नयाँ वर्ष २०८३ को हार्दिक शुभकामना !! 🎉🎉श्री पशुपतिनाथको कृपाले सबैमा सुख, शान्ति, सुस्वास्थ्य र समृद्धि ल्याओस्। 🙏🏻
14/04/2026

नयाँ वर्ष २०८३ को हार्दिक शुभकामना !! 🎉🎉
श्री पशुपतिनाथको कृपाले सबैमा सुख, शान्ति, सुस्वास्थ्य र समृद्धि ल्याओस्। 🙏🏻

आपसी सद्भाव, भाइचारा र खुसी साटासाट गर्दै मनाइने रङ्गहरुको पर्व होलीको अवसरमा सम्पूर्णमा GMC  परिवारको तर्फबाट हार्दिक श...
03/03/2026

आपसी सद्भाव, भाइचारा र खुसी साटासाट गर्दै मनाइने रङ्गहरुको पर्व होलीको अवसरमा सम्पूर्णमा GMC परिवारको तर्फबाट हार्दिक शुभकामना व्यक्त गर्दछौं।

ॐ नम: शिवाय । आज महाशिवरात्रीको पावन अवसरमा भगवान शिवजीले सबैको कल्याण गरुन् ।🙏
15/02/2026

ॐ नम: शिवाय । आज महाशिवरात्रीको पावन अवसरमा भगवान शिवजीले सबैको कल्याण गरुन् ।🙏

ज्ञान, बुद्धि र विवेककी देवी सरस्वती माताको कृपालेतपाईंको जीवन उज्यालो बनोस्।सरस्वती पूजा को हार्दिक शुभकामना।
23/01/2026

ज्ञान, बुद्धि र विवेककी देवी सरस्वती माताको कृपाले
तपाईंको जीवन उज्यालो बनोस्।
सरस्वती पूजा को हार्दिक शुभकामना।

मकर संक्रान्ती / माघे संक्रान्ती को पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनी, आमाबुवा तथा साथीभाइहरूमा सुख, शान्ति...
15/01/2026

मकर संक्रान्ती / माघे संक्रान्ती को पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनी, आमाबुवा तथा साथीभाइहरूमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु र समृद्धिको हार्दिक शुभकामना !! 🙏🏻💐

विवाह पञ्चमीको हार्दिक शुभकामना !! 🙏🏻🌸
25/11/2025

विवाह पञ्चमीको हार्दिक शुभकामना !! 🙏🏻🌸

18/11/2025
24th Annual General Meeting. Gopal Multiple Co-Operative Society Ltd. GMC 
18/11/2025

24th Annual General Meeting.
Gopal Multiple Co-Operative Society Ltd. GMC 

गोपाल बहुउद्देश्य सहकारी संस्था लि. विराटनगर को २४ औ साधारण सभा..!! Gopal Multiple Co-Operative Society Ltd. GMC
18/11/2025

गोपाल बहुउद्देश्य सहकारी संस्था लि.
विराटनगर को २४ औ साधारण सभा..!!
Gopal Multiple Co-Operative Society Ltd. GMC

महापर्व छठको हार्दिक मङ्गलमय शुभकामना !! 🙏🏻🌞
27/10/2025

महापर्व छठको हार्दिक मङ्गलमय शुभकामना !! 🙏🏻🌞

आज गोबर्द्धन पूजा गाईको गोबरले गोबर्द्धन भगवानको सम्पुर्ण परिवारको चित्रण बनाएर पुजा गरिन्छ। भोली बिहान समुहमा भेला भई ग...
22/10/2025

आज गोबर्द्धन पूजा गाईको गोबरले गोबर्द्धन भगवानको सम्पुर्ण परिवारको चित्रण बनाएर पुजा गरिन्छ। भोली बिहान समुहमा भेला भई गोधन कु'टिन्छ र भोलि देखि विवाहको शुभ मुहुर्त सुरु हुने भने विश्वास छ। 🙏🏻❤️

Address

Hanuman Marg, Biratnagar 10
Biratnagar
56613

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 15:30
Sunday 10:00 - 17:00

Telephone

+9779852027195

Website

Alerts

Be the first to know and let us send you an email when Gopal Multiple Co-Operative Society Ltd. GMC posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Gopal Multiple Co-Operative Society Ltd. GMC:

Share