02/02/2017
http://bankingkhabar.com/?p=17734
नेरुडे लघुवित्त विकास बैंकले हकप्रद सेयर निष्काशन गर्नका लागि नेपाल धितोपत्र बोर्डको अनुमति पाएको छ । बैंकले ५० प्रतिशत अर्थात दुई बराबर एक को अनुपातमा हकप्रद सेयर जारी गर्ने अन्मति पाएको हो । नेरुडेले एक सय रुपैयाँ अंकित मूल्यमा नौ करोड रुपैयाँ बराबरका नौ लाख कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो…