Y Upreti & Associates, Chartered Accountants

Y Upreti & Associates, Chartered Accountants A professional CA firm delivering audit, tax, advisory and financial consulting services

We are hiring
14/08/2026

We are hiring

५० प्रतिशत भन्दा बढी स्वामित्व परिवर्तन भएपनी आयकर ऐनको दफा ५७ आकर्षित नहुने (लागु नहुने) ३ वटा अवस्थाहरू :१. निकायको हि...
02/06/2026

५० प्रतिशत भन्दा बढी स्वामित्व परिवर्तन भएपनी आयकर ऐनको दफा ५७ आकर्षित नहुने (लागु नहुने) ३ वटा अवस्थाहरू :
१. निकायको हिताधिकारी (शेयरधनी) को मृत्युका कारण उक्त निकायमा रहेको हितको अस्वेच्छिक निसर्ग (Involuntary disposal) भई कानुनी हकवालालाई हस्तान्तरण भएको अवस्थामा
२. स्टार्टअप, भेन्चर क्यापिटल र प्राइभेट इक्विटी फण्डमा साविकका शेयरवाला वा साझेदारको शेयर र पुँजी यथावत रही नयाँ शेयरवाला वा साझेदार थप भई पुँजी वृद्धि भएको अवस्थामा
३. बासिन्दा निकायको स्वामित्व परिवर्तन भई सोही कारण उक्त निकायको हित रहेको अर्को बासिन्दा निकायको स्वामित्व अप्रत्यक्ष रूपमा परिवर्तन भएको अवस्थामा

28/05/2026

Our new address: Bargachhi, Biratnagar(opposite of Koshi model campus)

Address

Biratnagar

Telephone

+9779801760543

Website

Alerts

Be the first to know and let us send you an email when Y Upreti & Associates, Chartered Accountants posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Y Upreti & Associates, Chartered Accountants:

Shortcuts

Share