Newa: Saving & Credit Cooperative - नेबा: साकोस

Newa: Saving & Credit Cooperative - नेबा: साकोस नेवा: बचत तथा ऋण सहकारी सस्था लि.
लेटा?

नेवाः साकाेस संचालक समिति सदस्य लेटाङ ३ निवासि भिम श्रेस्ठकाे जन्मदिनमा जन्मदिनकाे हार्दिक मङलमय शुभकामना ।          प्र...
21/06/2024

नेवाः साकाेस संचालक समिति सदस्य लेटाङ ३ निवासि भिम श्रेस्ठकाे जन्मदिनमा जन्मदिनकाे हार्दिक मङलमय शुभकामना ।
प्रगति,उन्नति, जीवन जिउने क्रममा शुखप्राप्ति,निरन्तर अगाढि बढाेस ,खुसि र प्रशन्नताले शिखर चुमाेस,संस्थाप्रति जिम्मेवारी बहन गर्ने क्षमता बृध्धि हाेस ।।
जन्मदिनकाे लाखै शुभकामना ।।।

10/04/2024
कर्मचारी छनाैटकाे अन्तिम नतिजा प्रकाशन ।
28/03/2024

कर्मचारी छनाैटकाे अन्तिम नतिजा प्रकाशन ।

कर्मचारी पदकाे विज्ञापन बारेमा ।
17/03/2024

कर्मचारी पदकाे विज्ञापन बारेमा ।

यस नेवा: बचत तथा ऋण सहकारी संस्था लि. को शेयर सदस्य नं. ९५ का स्व. चन्द्र कुमारी श्रेष्ठ को मिति २०८० माघ १९ गते शुक्रबा...
05/02/2024

यस नेवा: बचत तथा ऋण सहकारी संस्था लि. को शेयर सदस्य नं. ९५ का स्व. चन्द्र कुमारी श्रेष्ठ को मिति २०८० माघ १९ गते शुक्रबारकाे दिन ६२ वर्षको उमेरमा भएको असामयिक निधन प्रति नेवा: साकोस परिवार अत्यन्त मर्माहित भएका छौ, यस दु:खद घडीमा दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै सोकसन्तप्त परिवारजन प्रति धैर्यधारण गर्ने शक्ति मिलाेस भनि इश्वर संग प्रार्थना गर्दै भावपूर्ण श्रद्धान्जली अर्पण गर्दछाै ।
साथै समबेदना पत्रको साथमा मृतक राहत कोष बापत रु. २५,०००।– र परिवार कल्याण कोष बाट रु. १३,०००।– गरी एकमुष्ट रु. ३८,०००।– संस्थाका अध्यक्ष श्री श्याम कुमार श्रेष्ठ ज्यूबाट परिवार जनमा हस्तान्तरण गरियो ।

यस नेवा: बचत तथा ऋण सहकारी संस्था लि. लेटाङको शेयर सदस्य नं. ९५ का श्री चन्द्र कुमारी श्रेष्ठ ज्यूको असामयिक निधन प्रति ...
02/02/2024

यस नेवा: बचत तथा ऋण सहकारी संस्था लि. लेटाङको शेयर सदस्य नं. ९५ का श्री चन्द्र कुमारी श्रेष्ठ ज्यूको असामयिक निधन प्रति नेवा: साकोस परिवार अत्यन्त मर्माहित भएका छौ । यस दु:खद घडीमा दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै सोकसन्तप्त परिवारजन प्रति धैर्यधारण गर्ने शक्ति मिलाेस भनि इश्वर संग प्रार्थना गर्दै भावपूर्ण श्रद्धान्जली अर्पण गर्दछाै ।

Address

Letang/3
Biratnagar
56609

Opening Hours

Monday 10:30 - 15:30
Tuesday 10:30 - 03:00
Wednesday 10:30 - 15:30
Thursday 10:30 - 15:30
Friday 10:30 - 12:45
Sunday 10:30 - 15:30

Telephone

+97721560247

Website

Alerts

Be the first to know and let us send you an email when Newa: Saving & Credit Cooperative - नेबा: साकोस posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Newa: Saving & Credit Cooperative - नेबा: साकोस:

Share