Hem Kumar Khadka

Hem Kumar Khadka financial aid

10/11/2025

मेरी आमा गुलाबको फुल जस्तै छिन काडाँहरु जस्तै
जिवनको धेरै बाधाहरु संग दुख गरेर फुलेकि ।❤️‍🩹❤️‍🩹

10/11/2025

कोहि पनि म देखि खुसि छैन
म पनि आफै देखि दुखि छु..!!😔❤️‍🩹

10/11/2025

अन्जान देश अन्जान सहर न कसैको सहारा न कसैको भर - फेरि एक्लै❤️‍🩹❤️‍🩹

10/11/2025

जे बन्नु पर्ने थियो त्यो बन्न सकेको छैन
पूरा गर्न थियो जिम्मेवारी छन् टन्न सकेको छैन
आमाले बेलुका मेसेन्जर के भो सोध्दा थकाई लागेको छ आमा भन्न सकेको छैन ❤️‍🩹❤️‍🩹

10/11/2025

मलाई मात्रै भाको हो गाह्रो,
तिमीलाई फेरि जो भेट्यो उही प्यारो❤️‍🩹❤️‍🩹

10/11/2025

नमाग मुटु अब यो मुटु लोन मा छ
छुटेको वर्षै भैसको तर नी उसको फोटोहरु मेरो फोनमा छ❤️‍🩹

10/11/2025

प्रतीक्षा गर्न सक्नु पर्छ, जुरेको सम्बन्धले भन्दा कुरेको सम्बन्धले धेरै खुसी मिल्छ ❤️‍🩹

10/11/2025

कोहि बद्लिए भनेर के गुनासो गर्नु,
समय संगै म आफै त बद्लिरहेको छु ।❤️‍🩹❤️‍🩹

10/11/2025

गुमाउन बाकी अब आफैंलाई मात्र हो नत्र मेरो भागमा परेको हरेक कुरा गुमाइसके ।।❤️‍🩹❤️‍🩹

10/11/2025

भन्न पो सकिदैन दुःख त लाग्छ नि
हजारौं प्रयास गर्दा पनि सफल नहुँदा।❤🥺

Address

Biratnagar
56613

Alerts

Be the first to know and let us send you an email when Hem Kumar Khadka posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Hem Kumar Khadka:

Shortcuts

Share

Category