02/06/2020
अमुल्य जिबन अनि हजुरको मुल्यवान सम्पत्तिको सुरक्षा गर्न बिमा गर्नुपर्दछ ।
हामीले गर्ने बिमा 2 प्रकारको हुन्छ।
1)जीवन बिमा :- अनिवार्य बचत,उज्ज्वल भबिस्य, जिबनमा भैपरी आउने घटनाले हुने क्षति कम गर्न जिबन बिमा गर्नुपर्दछ।जस्तै हजुरको आफ्नो ,अनि आमा बाबा,छोराछोरी आदि।
2)निर्जीवन बिमा :- आफूसंग भएका बहुमुल्य सम्पत्तिको भैपरी आउने घटनाको कारण हुने क्षति कम गर्न पनि बिमा गर्नुपर्दछ।जस्तै हजुरको घर ,गाडी, मोटर साइकल,गोदाम आदि।
हामीसंग बिमा गरेमा सम्पुर्ण झन्झट बाट मुक्त हुनुहुनेछ दाबी गर्दा पनि हामीले सहयोग गर्ने गरेका छौं र गर्नेछौं ..............
अहिले को बिशेष परिस्थितिमा नेपालमा कोरोना बिमा पनि आएको छ जस्मा बिमाङक रकम क्रमशः 100000 र 50000 मा प्रतिब्यक्ती क्रमशः 1000 र 500 तर परिवार को गर्दा प्रतिब्यक्ती क्रमशः 600 र 300 शुल्क बुझाउनु पर्दछ।
माथीको जानकारी सम्बन्धि कुनै कौतुहलता भएमा call गर्नुहोस् 9845212174 मा....................
कोरोना को यस परिस्थितिमा घरमै बस्नुपरेको अबस्थामा हाम्रो सोचाइलाई अलिकति फरक बनाउने उद्देश्यले हामीले फोटो कन्टेस्टको आयोजना गरेकाछौ ।
आफ्नो वरपरका प्राकृतिक सौर्न्दर्यका दृश्यलाई कैद गरि हामीलाई त्यसको फोटो पठाउन सक्नुहुनेछ।
पठाइएका फोटोहरु सबै हामी हाम्रो पेजमा आफ्नो लोगो राखेर शेयर गर्नेछौँ। र ती मध्य उत्कृष्ट २ जना पहिलो र दोस्रो लाई क्रमशः रु १०००/-,५००/- प्रदान गर्ने छौ।
प्रतियोगीताका नियमहरु :-
१. हामीलाइ सजिलो Insurance सेवा पेजको म्यासेजमा अथवा viber no 9845212174 मा आफ्नो पूरा नाम र फोटो पठाउनु पर्ने छ।
२. फोटो क्लियर र विशेष गरि natural type को हुनुपर्नेछ।
३. फोटो यसै पोस्ट पछि 10 दिन अर्थात (२०७७/०२/२४ गते बेलुका ७ बजे सम्म ) पठाइएमा मात्र मान्य हुनेछ।
४. जुन फोटोमा सबैभन्दा बढि लाइक र शेयर हुनेछ,एउटा पहिलो र आर्को दोस्रो हुनेछ भने अर्को हामी सजिलो insurance सेवा बाट उत्कृष्ट, मौलिक र कृयटिभिटीका आधारमा छनोट गर्ने छौँ। (५०/५०% को आधार हुनेछ )
५. प्रतियोगीले यो पोस्ट आफ्नो फेसबुक वालमा पनि शेयर गर्नु पर्ने छ र यो पेजलाइ लाइक गर्नुपर्ने छ।
६. फोटोमा लाइक गर्नेले सजिलो insurance सेवा को पेजमा पनि लाइक गरेको हुनुपर्नेछ।
७. पुरानो फोटो मान्य हुने छैन,तत्कालै खिचेको फोटो हुनुपर्नेछ।
८. पुरस्कारको रकम Imepay wallt मा send गरिनेछ।
९. पुरस्कार २०७७/०२/३२ गते घोषणा गरिनेछ।
#आफ्नोइन्स्योरेन्सगरौं #परिवारकोइन्स्योरेन्सगरौं #मुल्यवानसम्पत्तिकोइन्स्योरेन्सगरौं #सजिलोinsuranceसेवा