जनचेतना बहुमुखी सहकारी संस्था लि

  • Home
  • Nepal
  • Bharatpur
  • जनचेतना बहुमुखी सहकारी संस्था लि

जनचेतना बहुमुखी सहकारी संस्था लि Bharatpur 12 Baipass Road , Opposite of Agricultural Development Bank

INVITATION FOR ALL 🙏
10/11/2023

INVITATION FOR ALL 🙏

28/06/2023

असार मसान्तरमा यस सस्था लगाएत विभिन्न सहकारीले कालोसूचीमा नाम प्रकाशित गर्दै छ ,कालोसुचीमा परेको व्यक्तिहरु के के कुराबाट बञ्चित हुन्छ त ?
१. पहिला सहकारी, बैंक तथा वित्तीय संस्थामा खाता खोल्न पाउदैंन ।
२. बैंकमा रहेको खाता पनि सञ्चालन गर्न पाउदैन ।
३. विदेशबाट आएको पैसा पनि पाउदैंन – किनकि रेमिटबाट बढी पैसा आउने अवस्था आयो भने बैंक तथा सहकारीको माध्यमबाट आउनु पर्ने व्यवस्था रहेको छ ।
४. सम्बन्धित सदस्यले कुनै पनि सहकारी, बैंक तथा वित्तीय संस्थामा कर्जा लिन पाउदैन ।
५. एकाघर परिवारको सदस्यले पनि सहकारी, बैंक तथा वित्तीय संस्थाको कर्जा उपभोग गर्न पाउदैन ।
६. आफ्नाे छोराछोरीलाई विदेश पठाउँदा बैंकमा पैसा देखाउनु पर्ने हुने हुदाँ सो देखाउन पाउदैन जसले गर्दा आफ्नो छोराछोरीलाई बिदेश पठाउन सकिदैन ।
७. सामाजिक सुरक्षा भत्ता जस्तै वृद्ध भत्ता, एकल महिला भत्ता तथा अन्य सरकारबाट पाउने सेवाबाट बञ्चित हुनु पर्छ ।
८. जनप्रतिनिधी हुन पाईदैन किनकी सरकारले जनप्रतिनिधि हुन कालोसुचीमा समावेश नभएको व्यक्ति हुनु पर्ने व्यवस्था गरेको छ,र जनप्रतिनिधि छ भनेपनि उक्त पद खारेजी समेत हुने ।
९. कानुनि प्रक्रियामा जादा समाजमा रहेको प्रतिष्ठा,मान सम्मानमा आँच आउने छ ।
१०. समग्र रूपमा सरकारी एवम कानुनी रूपमा पाउने सेवा सुबिधाबाट बञ्चित हुुपर्नेहुन्छ ।
समयमै ख्याल राखाैँ है त याे कुराहरू

11/04/2022
06/07/2021

आदरणीय ऋणी सदस्य ज्यूहरु ,
२०७८ असार २५ गते सम्म ऋणको व्याजमा १० प्रतिशत छुट सुविधा दिइएको हुदां समयमा किस्ता भुक्तानी गरी उक्त छुट सुविधा लिनुहुन अनुरोध गर्दछौ 🙏

Address

Near Greenland Public School
Bharatpur

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Alerts

Be the first to know and let us send you an email when जनचेतना बहुमुखी सहकारी संस्था लि posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share