पटिहानि मध्यवर्ती बचत तथा ऋण सहकारी संथा लि.

  • Home
  • Nepal
  • Bharatpur
  • पटिहानि मध्यवर्ती बचत तथा ऋण सहकारी संथा लि.

पटिहानि मध्यवर्ती बचत तथा ऋण सहकारी संथा लि. Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from पटिहानि मध्यवर्ती बचत तथा ऋण सहकारी संथा लि., Financial service, patihani, Bharatpur.

25/12/2018

यही मिति 2075/09/12 गतेका दिन भरतपुर 13, गंगानगर स्थित राम जानकी टोल अगाडिको फुटबल ग्राउंडमा बिहान ठीक 11 बजे देखि यस पतिहानि मध्यबर्ती सकोस द्वारा संचालित सहकारी अनुशिक्षण तालिमको दोस्रो चरण हुन गैरहेको हुदा तपशिल बमोजिमको समूहका सदस्यहरु साथै त्यहाँका ब्यक्तिगत शेयर सदस्य हरु उपस्थिति भइदीनु हुन आग्रह गर्दछौ |
तपशील:-
१. बगेश्वरी उपभोक्ता समूह
२. छहारि महिला उपभोक्ता समूह
३. मेलमिलाप उपभोक्ता समूह
४. महिला जानजागरण उपभोक्ता समूह
५. महिला बिकास उपभोक्ता समूह
६. बिकाश पुरुष उपभोक्ता समूह
७. हरियाली ताल महिला उपभोक्ता समूह
८. प्रगति महिला उपभोक्ता समूह
९. सीतामाई उपभोक्ता समूह
१0. मिलीजुली उपभोक्ता समूह

यही मिति 2075/09/07 गतेका दिन श्री मा.वि. गंगानगर स्कूलको परिसरमा पटिहानि मध्यवर्ती बचत तथा ऋण सहकारी संस्था द्वारा आयोज...
24/12/2018

यही मिति 2075/09/07 गतेका दिन श्री मा.वि. गंगानगर स्कूलको परिसरमा पटिहानि मध्यवर्ती बचत तथा ऋण सहकारी संस्था द्वारा आयोजित सहकारी अनुशिक्षण तालीमको पहिलो चरण सु-सम्पन्न गरियो ।

Address

Patihani
Bharatpur

Website

Alerts

Be the first to know and let us send you an email when पटिहानि मध्यवर्ती बचत तथा ऋण सहकारी संथा लि. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share