Sampada Laghubitta Bittiya Sanstha Limited

Sampada Laghubitta Bittiya Sanstha Limited Welcome to official page of Sampada Laghubitta BIttiya Sanstha Limited! Follow us for our products, services, latest news, offers and more....

Sabaiko Laghubitta Bittiya Sanstha limited at your service from our corporate office located at Dumre-1,Tanahau and 21 Branches in various parts of country. We offer you a great range of loan to suit your needs at very attractive and competitive terms.Visit us and meet our customer care representatives to cater to your requirements.

31/07/2026
सम्पदा लघुवित्त वित्तीय सँस्था लिमिटेडको ९ औं बर्ष पुरा गरि दशाैँ बर्षमा प्रवेश गरेको  अवसरमा यस संस्थाको शाखा कार्यालय ...
14/07/2026

सम्पदा लघुवित्त वित्तीय सँस्था लिमिटेडको ९ औं बर्ष पुरा गरि दशाैँ बर्षमा प्रवेश गरेको अवसरमा यस संस्थाको शाखा कार्यालय केरावारि,मोरङको आयोजनामा मिति २०८३/०३/३० गते विपन्न तथा जेहेन्दार विध्यार्थीलाई सहयोग गर्ने उद्देश्यले त्यस शाखामा आवद्ध सदस्यहरुको छोराछोरी पढ्ने केरबारी ०५ स्थित श्री जन्मभुमि आधारभुत बिद्यालयमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रहेर स्कुल ब्याग तथा इस्टेशनरी सामान वितरण कार्यक्रम स्कुलका प्रधानाध्यापक तथा शिक्षकहरु, अभिभावकहरु, शाखाका कर्मचारीहरुको उपस्थितिमा सम्पन्न भयो ।स्कुलका प्रधानाध्यापकले आफ्नो मन्तब्य राख्दै संस्थाले गरेको सहयोगप्रती आभार प्रकट गर्नुका साथै बिध्यार्थीहरुलाइ यो सहयोगको सदुपयोग गरि असल बन्न र अभिभावकहरुलाई कर्जाको सदुपयोग गरेर उद्यमि बन्न र केही दु:ख गरेर बचाएको रकम बचत गर्न प्रोत्साहन गर्नुभयो ।
शाखा प्रमुख रिता वांनियाले संस्थाको सेवाबारे प्रकाश पार्दै संस्थाले सदाझैँ यस बर्षपनि स्थापना दिवसको दिन विभिन्न ठाउँमा रक्तदान कार्यक्रम , जेहेन्दार बिध्यार्थीहरुलाई झोला तथा स्टेशनरी सामान सहयोग , अनाथ आश्रममा खाध्यान्न सहयोग , फलफूल बिरुवा वितरण , प्रहरी चौकी तथा मन्दिरमा पंखा वितरण आदिजस्ता सेवामुलक कार्यहरुसमेत गरेको जानकारी गराउनुभयो ।

🎊Celebrating 10th Anniversary 🎊
14/07/2026

🎊Celebrating 10th Anniversary 🎊

२०८३-०३-१७ गते सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय पटेर्वा मा आवद्ध झमानी केन्द्र कि सदस्य श्रीमती रेखा...
02/07/2026

२०८३-०३-१७ गते सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय पटेर्वा मा आवद्ध झमानी केन्द्र कि सदस्य श्रीमती रेखा देविको श्रीमानको असामायिक निधन भएकोमा बिमा क्षतिपूर्ति बापत रू ४,३५,०००।वितरण गरियो

ऋण कर्जा भुक्तान गर्ने सम्बन्धी ३५ दिने सुचना ।२०८३।०३।०७ गतेको अन्नपूर्ण पोष्ट दैनिकमा प्रकाशित
25/06/2026

ऋण कर्जा भुक्तान गर्ने सम्बन्धी ३५ दिने सुचना ।
२०८३।०३।०७ गतेको अन्नपूर्ण पोष्ट दैनिकमा प्रकाशित

शाखा कार्यालय बर्दिबास द्वारा  केन्द्र नम्बर २८ बिर्ता पार्लर सदस्य  श्रीमती शिला देबि श्रेष्ठको श्रीमान् को मृत्यु बापत...
06/06/2026

शाखा कार्यालय बर्दिबास द्वारा केन्द्र नम्बर २८ बिर्ता पार्लर सदस्य श्रीमती शिला देबि श्रेष्ठको श्रीमान् को मृत्यु बापत रु ८,४५,०००। क्षतिपूर्ति दाबी वितरण कार्यक्रम ।

Effective Recovery Management Training 2083-02-23Hotel Binayak,Bardibas
06/06/2026

Effective Recovery Management Training
2083-02-23
Hotel Binayak,Bardibas

Effective Recovery Management Training 2083-02-23Hotel Samrat,Lahan
06/06/2026

Effective Recovery Management Training
2083-02-23
Hotel Samrat,Lahan

Effective Recovery Management Training Hotel Pauwa jankinager Rupandehi Butwal
06/06/2026

Effective Recovery Management Training
Hotel Pauwa jankinager Rupandehi Butwal

Address

Gaindakot-5, Nawalparasi(East)
Bharatpur
33914

Alerts

Be the first to know and let us send you an email when Sampada Laghubitta Bittiya Sanstha Limited posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Sampada Laghubitta Bittiya Sanstha Limited:

Shortcuts

Share