Nepal Micro Insurance Company

Nepal Micro Insurance Company सानो Insurance, ठुलो Care! Redefining insurance to ensure it’s accessible, easy, and affordable for everyone.🇳🇵

Nepal Micro Insurance Company (NMIC) established on Bhadra 8, 2079 with a commitment to making insurance accessible to millions in Nepal’s remote & rural communities. This is the First non-life micro insurance Company to receive an operating license in Nepal. Recognizing the critical need among low-income households, our founders aimed to simplify complex & often unaffordable traditional insurance products.

May the bright colors of Holi bring joy, good health, and financial security to you and your loved ones.Nepal Micro Insu...
02/03/2026

May the bright colors of Holi bring joy, good health, and financial security to you and your loved ones.
Nepal Micro Insurance Company is always committed to protecting your future.
Happy Holi!

सोनाम ल्होसारको हार्दिक शुभकामना !!!
19/01/2026

सोनाम ल्होसारको हार्दिक शुभकामना !!!

15/01/2026
बडा दशै २०८२ को हर्षोल्लासपूर्ण अवसरमा सुख,शान्ति,समृद्दि एंव उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभ कामना व्यक्त गर्दछौ...
28/09/2025

बडा दशै २०८२ को हर्षोल्लासपूर्ण अवसरमा सुख,शान्ति,समृद्दि एंव
उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभ कामना व्यक्त गर्दछौ।
नेपाल माइक्रो इन्स्योरेन्स क. लिमिटेड

NMIC विद्यार्थी सुरक्षा योजनासँग अब विद्यार्थीको पढाइ र भविष्य दुबै सुरक्षित।❤👉दुर्घटना बीमा र स्वास्थ्य कवरेजले पढाइमा ...
18/09/2025

NMIC विद्यार्थी सुरक्षा योजनासँग अब विद्यार्थीको पढाइ र भविष्य दुबै सुरक्षित।❤
👉दुर्घटना बीमा र स्वास्थ्य कवरेजले पढाइमा अवरोध आउन दिँदैन।
👉न्यूनतम प्रिमियममै विद्यार्थीमैत्री सुविधा, जसले प्रत्येक विद्यार्थीलाई आत्मविश्वासका साथ आफ्नो लक्ष्यमा अघि बढ्न प्रेरित गर्छ।

NMIC - सुरक्षा मात्रै होइन, उज्ज्वल भविष्यको भरोसा।❤🙏

Nepal Micro Insurance Company - सानो Insurance, ठुलो Care!
📞 Phone: 01-4529362, 01-4529363
✉️ Email: [email protected]
🌐 Website: www.nepalmicro.com

संविधान दिवस २०८२ को यस ऐतिहासिक अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक शुभकामना।🇳🇵🙏                 ...
18/09/2025

संविधान दिवस २०८२ को यस ऐतिहासिक अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक शुभकामना।🇳🇵🙏

तपाईँको पसल, घर वा अफिसमा अकस्मात् चोर वा डकैतीको घटना भयो भने अब चिन्ता होइन।NMIC चोरी/डकैती बीमाले तुरुन्तै राहत प्रदा...
17/09/2025

तपाईँको पसल, घर वा अफिसमा अकस्मात् चोर वा डकैतीको घटना भयो भने अब चिन्ता होइन।
NMIC चोरी/डकैती बीमाले तुरुन्तै राहत प्रदान गर्दै तपाईँलाई सुरक्षाको भरपर्दो साथ दिन्छ।

सुरक्षा मात्र होइन, कठिन समयमा आर्थिक सहारा पनि ❤🙏

Nepal Micro Insurance Company - सानो Insurance, ठुलो Care!
📞 Phone: 01-4529362, 01-4529363
✉️ Email: [email protected]
🌐 Website: www.nepalmicro.com

NMIC को प्रतिबद्धता तपाईंको सुरक्षासँगै भविष्यको निश्चिन्तता दिनु हो।सस्तो, सजिलो, छिटो र भरोसायोग्य बीमा मार्फत हामी तप...
17/09/2025

NMIC को प्रतिबद्धता तपाईंको सुरक्षासँगै भविष्यको निश्चिन्तता दिनु हो।

सस्तो, सजिलो, छिटो र भरोसायोग्य बीमा मार्फत हामी तपाईंलाई केवल सुरक्षा मात्र होइन, जीवनभरि आत्मविश्वास र शान्ति पनि प्रदान गर्छौं।

किनभने बीमा भनेको आजको तयारी हो भोलिको सुनिश्चितताका लागि।🙏

Nepal Micro Insurance Company - सानो Insurance, ठुलो Care!
📞 Phone: 01-4529362, 01-4529363
✉️ Email: [email protected]
🌐 Website: www.nepalmicro.com

Address

Bharatpur
33915

Alerts

Be the first to know and let us send you an email when Nepal Micro Insurance Company posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share