Bidhut Bewasayi Saccos

Bidhut Bewasayi Saccos finance

17/08/2026
! हार्दिक श्रद्धाञ्जली !
31/07/2026

! हार्दिक श्रद्धाञ्जली !

यस विद्युत व्यवसायी  बचत तथा ऋण सहकारी संस्था लि. का  लेखा सुपरिवेक्षण समिति सदस्य श्री कृष्ण  सुवेदी ज्यू, को आज परेको ...
10/07/2026

यस विद्युत व्यवसायी बचत तथा ऋण सहकारी संस्था लि. का लेखा सुपरिवेक्षण समिति सदस्य श्री कृष्ण सुवेदी ज्यू, को आज परेको शुभ जन्मदिनको सुखद उपलक्ष्यमा सु-स्वास्थ्य दिर्घायु तथा उत्ताराेत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना !

डाेलराम न्याैपाने
अध्यक्ष
एवम्
🙏विद्युत व्यवसायी साकाेस परिवार🙏

राष्ट्रिय सहकारी नियमन प्राधिकरण (NCRA) ले संस्थालाई विधिवत रुपमा दर्ता गरि संस्था सन्चालन इजाजतपत्र प्रदान गरेको छ ।
29/06/2026

राष्ट्रिय सहकारी नियमन प्राधिकरण (NCRA) ले संस्थालाई विधिवत रुपमा दर्ता गरि संस्था सन्चालन इजाजतपत्र प्रदान गरेको छ ।

यस विद्युत व्यवसायी  बचत तथा ऋण सहकारी संस्था लि. का   अध्यक्ष श्री डोलराम न्याैपाने ज्यू, को आज परेको शुभ जन्मदिनको सुख...
22/06/2026

यस विद्युत व्यवसायी बचत तथा ऋण सहकारी संस्था लि. का अध्यक्ष श्री डोलराम न्याैपाने ज्यू, को आज परेको शुभ जन्मदिनको सुखद उपलक्ष्यमा सु-स्वास्थ्य दिर्घायु तथा उत्ताराेत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना !

नवराज सुवेदि
उपाध्यक्ष
एवम्
🙏विद्युत व्यवसायी साकाेस परिवार🙏

यस विद्युत व्यवसायी  बचत तथा ऋण सहकारी संस्था लि. का सल्लाहकार श्री  Bishnu Prasad Chalise  ज्यू, को आज परेको शुभ जन्मदि...
27/05/2026

यस विद्युत व्यवसायी बचत तथा ऋण सहकारी संस्था लि. का सल्लाहकार श्री Bishnu Prasad Chalise ज्यू, को आज परेको शुभ जन्मदिनको सुखद उपलक्ष्यमा सु-स्वास्थ्य दिर्घायु तथा उत्ताराेत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना ! 🙏🙏🙏

डाेलराम न्याैपाने
अध्यक्ष
एवम्
विद्युत व्यवसायी साकाेस परिवार ।

25/05/2026

🙏हार्दिक श्रद्धाञ्जली🙏

नेपाल विद्युतीय व्यवसायी महासंघका पूर्व अध्यक्ष सुदर्शन प्रसाद पौड्यालको मिति २०८३ जेठ १० गते हुन गएको असामयिक निधनले हामीलाई मर्माहत तुल्याएको छ। म लगायत यस विद्युत व्यवसायी साकोस को तर्फबाट दिवाङ्गत आत्माको चिरशान्तिको कामना गर्दै स्वर्गीय आत्माप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं, साथै यस दुखद घडीमा सम्पूर्ण शोक सन्तप्त परिवारजन प्रति विद्युत व्यवसायी साकोस को तर्फबाट हार्दिक संवेदना प्रकट गर्दछौं।

डोलराम न्यौपाने
अध्यक्ष
एवं
विद्युत व्यवसायी साकोस परिवार ।

Address

Lineschowk
Bharatpur
44200

Telephone

+9779845689810

Website

Alerts

Be the first to know and let us send you an email when Bidhut Bewasayi Saccos posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category