Sahamati Multi-purpose Co-operative Society

Sahamati Multi-purpose Co-operative Society We are a co-operative organisation with a motive to provide financial service to our members.

05/11/2023
सम्पूर्ण शेयर सदस्यहरु उपस्थिति भैदिनुहुन हार्दिक अनुरोध गर्दछौँ
09/12/2022

सम्पूर्ण शेयर सदस्यहरु उपस्थिति भैदिनुहुन हार्दिक अनुरोध गर्दछौँ

नेपालीहरुको महान पर्व विजयादशमी तथा शुभ–दिपावली, २०७९ को पावन अवसरमा सम्पुर्ण शेयर  सदस्यहरु , सल्लाहकार, संचालक समिति, ...
30/09/2022

नेपालीहरुको महान पर्व विजयादशमी तथा शुभ–दिपावली, २०७९ को पावन अवसरमा सम्पुर्ण शेयर सदस्यहरु , सल्लाहकार, संचालक समिति, लेखा तथा सुपरिबेक्षेण समिति, बिभिन्न उप–समिति, कर्मचारी, शुभचिन्तकहरुमा नयाँ उत्साह र उमंग सहित शुख, शान्ती संमृद्धि एवं सु–स्वास्थ्य, दिर्धायु र उत्तरोत्तर प्रगतिको लागी हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौ ।
अध्यक्ष- डिलाराम सापकोटा,
एवं
सहमती बहुउदेश्यीय सहकारी संस्था लि परिवार
कालिका =7,चितवन

यस सहमती बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका   ऋण उप समितिका सदस्य श्री मोती राम चौधरी  लाई जन्म दिनको उपलक्ष्यमा सु-स...
02/08/2022

यस सहमती बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका ऋण उप समितिका सदस्य श्री मोती राम चौधरी लाई जन्म दिनको उपलक्ष्यमा सु-स्वास्थ्य तथा दीर्घायुको कामना सहित धेरै धेरै शुभकामना ।

2nd Establishment day
28/06/2022

2nd Establishment day

13/04/2022

सहमती बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका सम्पूर्ण शेयर सदस्यज्यूहरु, संचालक समिति, सल्लाहकार, लेखा सुपरीवेक्षण समिति, उपसमितिहरु, कर्मचारी, शुभचिन्तक एवं सहकारीकर्मीहरुमा नयाँ बर्ष २०७९ को उपलक्ष्यमा हार्दिक शुभकामना व्यक्त गर्दछौँ ।

डिलाराम सापकोटा
अधक्ष्य
सहमती बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड
कालिका -7, लाहुरेचोक , चितवन।

यस सहमती बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका सन्चालक समितिका सदस्य श्री झलकराज भट्ट (JRaj Bhatta) लाई जन्म दिनको उपलक्...
06/04/2022

यस सहमती बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका सन्चालक समितिका सदस्य श्री झलकराज भट्ट (JRaj Bhatta) लाई जन्म दिनको उपलक्ष्यमा सु-स्वास्थ्य तथा दीर्घायुको कामना सहित धेरै धेरै शुभकामना ।

कर्मचारी आवश्यकता
27/03/2022

कर्मचारी आवश्यकता

Address

Lahure Chowk
Bharatpur

Website

Alerts

Be the first to know and let us send you an email when Sahamati Multi-purpose Co-operative Society posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Sahamati Multi-purpose Co-operative Society:

Share