09/07/2017
टिभी अन्नपूर्ण, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीलाई अब बिलासी गाडी चाहिने भएको छ । दुई वर्षअघि नेपालको पहिलो महिला राष्ट्रपतिमा निर्वाचित भएकी भण्डारीले बिलासी गाडीको माग गरेकी छन् । भण्डारीको लागी भन्दै राष्ट्रपति कार्यालयले गाडी किन्न सरकारसँग १६ करोड रुपैयाँ माग गरेको छ । त्यसो त सरकारले ...