Sun Nepal Life insurance company Ltd Kawasoti branch

Sun Nepal Life insurance company Ltd  Kawasoti branch Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Sun Nepal Life insurance company Ltd Kawasoti branch, Insurance Company, BP Chowk kawasoti, Bharatpur.

13/08/2022
01/11/2021

ब्यतित बिमालेखहरु पुनर्जागरण गराउँदा लाग्ने बिलम्ब शुल्कमा छुट प्रदान गरिएको बारे सूचना

Congratulations sirWish you a successful journey ahead.
05/09/2021

Congratulations sir
Wish you a successful journey ahead.

सन नेपाल लाइफको नयाँ योजना !!"सन  लाइफ सवाधिक सुनौलो जीवन बीमा योजना"सामान्य मृत्युमा १.५ गुणा दुर्घटनाबाट हुने मृत्युमा...
02/08/2021

सन नेपाल लाइफको नयाँ योजना !!

"सन लाइफ सवाधिक सुनौलो जीवन बीमा योजना"

सामान्य मृत्युमा १.५ गुणा
दुर्घटनाबाट हुने मृत्युमा २.५ गुणा सम्म सुरक्षण दिने अनि
बिमा समाप्तिमा १४०% बिमान्क र पुरै बोनस दिने ।
दुर्घटना मृत्यु लाभ,
घातक रोग विरुद्धको बिमा,
मृत्यु लाभ, किरिया खर्च सुविधा
अशक्त अपांगता लाभ
बिमाशुल्क छुट आदि सबै सुबिधा एउटै बीमामा !!!

14/08/2020

सम्पूर्ण ग्राहक , अभिकर्ता तथा सेवाग्राही महानुभावहरुमा जानकारी!!!
विश्वमा विद्यमान कोरना भाइरसको त्रासका कारण स्थानीय निकायद्वारा निर्देश भए अनुसार नै हाम्रो कार्यलय केहि दिन बन्द 2077/5/6 सम्म रहने र सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड कावासोतीमा शाखा कार्यलय बाट प्रदान गरिने सम्पुण सेवा बिमालेख नवीकरण , नयाँ विमालेख जारी तथा बीमा सम्वन्धि आवश्यक परामर्श work from home अनुसार निरंतर प्रदान गरिने हुँदा सोहि अनुसार सम्पर्क गर्नुहुन सूचित गरिन्छ । यस भयानक परिस्थीतिमा म्रित्यु भएका मृतकहरु प्रति हार्दिक श्रद्धाञ्जलि , पीडित परिवारमा समवेदना र विरामीहरुमा शीघ्रस्वास्थ्यलाभको कामना गर्दै एक अर्कालाई बाच्न , बचाउँन र सुरक्षित रहन अनुरोध गर्दै आउँदा दिनमा यहाँहरुको परिवारमा पर्न सक्ने आर्थिक जोखिम बहन गर्न सन नेपाल लाइफ इन्सुरेन्स यहाँहरुको साथ र सेवा मै समर्पित रहेको कुरा जानकारी गराउँदछु।।
धन्यबाद ।।।।।

सननेपाल लाइफ इन्स्योरेन्स क लि.
कावसोती शाखा ।।।।।
9847270376
9811917466

यदी तपाईं income tax तिर्नुपर्छ भने बिमा गरे बापत सरकार ले 25000 सम्म कर छुट प्रदान गर्दछ।थप जानकारीको लागि 9847270376
24/06/2020

यदी तपाईं income tax तिर्नुपर्छ भने बिमा गरे बापत सरकार ले 25000 सम्म कर छुट प्रदान गर्दछ।
थप जानकारीको लागि 9847270376

Stay safe stay healthy
02/06/2020

Stay safe stay healthy

Address

BP Chowk Kawasoti
Bharatpur

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+9779847270376

Website

Alerts

Be the first to know and let us send you an email when Sun Nepal Life insurance company Ltd Kawasoti branch posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share