बैंकिंग तथा उद्यमशीलता

बैंकिंग तथा उद्यमशीलता नया तथा चालु व्यापारको लागि आवश्यक सम
Banking, Entrepreneurship, Small business, Startups, Innovation

😆😆😆😆
04/09/2026

😆😆😆😆

03/09/2026

आफ्नो शक्तिले नभेटिने अवस्था देखिएपछि तत्कालै अन्तर्राष्ट्रिय उद्धार विशेषज्ञहरूको टोली बोलाउनुपर्ने थियो। जति वटा सुरुङ छन्, त्यति नै वटा विशेषज्ञ टोली परिचालन गर्नुपर्ने थियो। ढिला गर्नु नै ठूलो गल्ती भयो होला।

01/09/2026

पृथ्वीले अब ‘रिसाइकल’ गर्ने बेला भएजस्तो छ… 🌍

मानव रूपी दानवहरूको चरम दोहनको परिणाम अब नेपालजस्तो निमुखा देशले भोग्नुपर्ने अवस्था आएको छ। प्रकृतिमाथिको अत्याचारको मूल्य अन्ततः निर्दोष जनता र भावी पुस्ताले चुकाउनुपर्ने भयो।

#प्रकृति #पर्यावरण #नेपाल #जलवायु_परिवर्तन #प्रकृतिको_दोहन

यसलाई के भन्नुहुन्छ?
31/08/2026

यसलाई के भन्नुहुन्छ?

31/08/2026

देशमा दुःख छ, जनतालाई पीडा छ। यस्तो प्राकृतिक प्रकोपको कुनै लेखाजोखा छैन। चुप लागेर सकेको सहयोग गर्दा हुन्छ। यस्तो बेलामा पनि सरकारको र रातदिन नभनी काम गरिरहेका हाम्रा सेना, प्रहरी दाजुभाइको विरोध गर्न नछोड्ने पापीहरू… समयले एकदिन योभन्दा कहालीलाग्दो समय ल्याउनेछ।

#प्राकृतिकप्रकोप #जनताकोपीडा #मानवता #सहयोगगरौँ #सेना #प्रहरी #राष्ट्रसेवा #नेपाल

25/08/2026

ड्युटीमा खटिएका प्रहरी तथा ट्राफिक प्रहरीमाथि हातपात गर्ने जोसुकैलाई हदैसम्मको कानुनी कारबाही गरियोस्। राष्ट्र र जनताको सुरक्षाका लागि सडकमा खटिने सुरक्षाकर्मीमाथि हुने दुर्व्यवहार कुनै पनि हालतमा स्वीकार्य हुनु हुँदैन।

सरकार, कर्मचारी तथा सुरक्षाकर्मीको सुरक्षा गर।
दोषीलाई कानुनअनुसार कडा कारबाही गर।
कर्मचारीलाई न्याय दे, सुरक्षाकर्मीको मनोबल उच्च राख।

#कर्मचारीकोसुरक्षा #प्रहरीकोसम्मान #कानुनीकारबाही

22/08/2026

📱 नेपालमा Digital Lending: अब मोबाइलबाटै ऋण**

नेपालमा बैंकिङ सेवा तीव्र रूपमा डिजिटल हुँदैछ। अब योग्य ग्राहकले **आफ्नै मोबाइल बैंकिङ एपबाट ऋण लिन सक्ने Digital Lending सुविधा** १० वटा commercial banks मा उपलब्ध छ।

💡 Digital Lending भनेको के हो?

Digital Lending भनेको बैंकको शाखामा नगई **मोबाइल वा डिजिटल माध्यमबाट ऋणको आवेदन, मूल्याङ्कन, स्वीकृति र disbursement** गर्ने व्यवस्था हो।

👤 कसले पाउँछ?

बैंकमा account हुँदैमा सबैले ऋण पाउँदैनन्। बैंकले ग्राहकको **आम्दानी, नियमित transaction, account behaviour, repayment history तथा अन्य credit parameters** का आधारमा eligibility र loan limit निर्धारण गर्छ।

📲 कसरी पाइन्छ?

Eligible ग्राहकले आफ्नो बैंकको **mobile banking app** खोल्छन् → Digital Loan option छान्छन् → उपलब्ध limit हेर्छन् → आवश्यक रकम र repayment period छान्छन् → Terms & Conditions स्वीकार गर्छन् → OTP/authentication पूरा गर्छन् → र योग्य भएमा ऋण रकम खातामा digital रूपमा प्राप्त गर्छन्।

💰 कति रकमसम्म?

सम्बन्धित regulatory provision, बैंकको policy र customer profile अनुसार loan limit फरक हुन्छ। योग्य individual customer का लागि **५ लाख रुपैयाँसम्मको digital loan** उपलब्ध हुन सक्ने व्यवस्था छ। तर ५ लाख सबैले पाउने होइन—**वास्तविक limit ग्राहकको eligibility र repayment capacity मा निर्भर हुन्छ।**

⏱️ कसरी तिर्ने?

Digital loan मा **short-term/Payday, EMI तथा बैंकअनुसार अन्य repayment structures** हुन सक्छन्। EMI मा ऋणलाई निश्चित अवधिको मासिक किस्तामा तिर्न सकिन्छ।

⚠️ समयमा नतिरेमा?

Digital Loan पनि **वास्तविक बैंक ऋण नै हो।** समयमा repayment नगर्दा applicable interest/penal charges लाग्न सक्छन् र भविष्यको borrowing तथा digital-loan eligibility मा असर पर्न सक्छ।

तर एउटा कुरा सधैं सम्झनुहोस्—

**ऋण लिन सजिलो छ, जिम्मेवारीपूर्वक तिर्नु अझ महत्वपूर्ण छ।**

14/08/2026

कट्टुमा छेर्दै भागेका भागौडाहरू फेरि प्रधानमन्त्री बन्ने सपना बोकेर आइपुगेछन्। सत्ता र स्वार्थमा पल्केका स्वार्थीहरू झिँगा जस्तै वरिपरि भन्किँदै गरेको देख्दा जनताले अब के भनेर स्वागत गर्ने होला? 😏

#भागौडा #सत्ताकोलोभ #स्वार्थी #राजनीतिकव्यंग्य #जनताकोआवाज #नेपालराजनीति #सत्ताकोखेल

11/08/2026

पहिला–पहिला ग्यास खोज्नुपर्दैनथ्यो, ग्यास आफैं घरघरमा आइपुग्थ्यो। अहिले भने एउटा सिलिन्डरका लागि पनि जनता लाइनमा बस्नुपर्ने अवस्था!

रातारात ग्यासका पाइपलाइन हराए कि? 🤔
कि सरकार परिवर्तनसँगै ग्यासको कुवा पनि सुक्यो?

#ग्यास_कहाँ_छ #सरकार_जवाफ_दे #जनताको_सवाल #भान्सामा_ग्यास_चाहियो #आश्वासनले_चुलो_बल्दैन #जवाफदेहिता #नेपाल

Address

Bharatpur Chitwan
Bharatpur
977

Opening Hours

Monday 09:00 - 18:00
Tuesday 09:00 - 18:00
Wednesday 09:00 - 18:00
Thursday 09:00 - 18:00
Friday 09:00 - 18:00

Website

Alerts

Be the first to know and let us send you an email when बैंकिंग तथा उद्यमशीलता posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to बैंकिंग तथा उद्यमशीलता:

Shortcuts

Share